Posted by: dave_dat July 27, 2020
श्राद्द
Login in to Rate this Post:     2       ?         Liked by
बेनेडिक्ट ब्रो...संसारमा टन्नै एथिइस्ट हरु छन् , कम्युनिष्ट हरुले नी धर्म मान्दैनन् , धर्म मा आस्था नरख्ने मान्छे इम्मोरल हुन्छ भनेर कसरी भन्न सक्नु हुन्छ ? धर्म को नाम गरेर मन्दिर मा ४ दिन सम्म ११-१२ वर्ष को केटीलाई प्रताडित गरेर हत्या गर्ने मान्छेहरु पनि माहान हुनु पर्‍यो ?
साझा जस्तो फोरुममा आएर मोरालिटी छाँट्नु "पोर्न हब्" मा भजन सुन्न खोज्नु जस्तै हो ...
Read Full Discussion Thread for this article