Posted by: logan July 26, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
🙏तर अचेल म सबैको कुरा सुन्ने गर्छु र उन्हाहरुको पोइन्ट अफ भिउलाइ सम्मान पनि गर्छु इभेन उन्हाको सोचाइ र मेरोमा फरक छ भने नि ! तेही भएर पनि म अचेल नन कनफ्रंटेसनल भाको !
साझा बस्ताबमै आइडियाहरु शेर गर्ने राम्रो प्ल्याटफर्म हो भने ट्रोल गर्न त् झन् नम्बर वान अखडा ! म एक्लो मान्छे,… मनको बात मार्न येही साझामा आउनु पर्छ तेसैले म सबैसंग मिलिजुली ख्याल ठट्टा गर्न र आफ्नो डे टू डे स्ट्रेस रिलिफ गर्न गाँजा र साँझाको माँझ आउंछु हजुर ! 🙏 Agreed to Nas

No one writes a true story in Saja. If your brain can not filter between a  fiction or truth, That is your personal problem. Your personal problem creates problem to others. Keep your grudge with single blog topic. If you go after the blogger you are dick and full of grudge and full of revenge mood.
Last edited: 26-Jul-20 03:12 PM
Read Full Discussion Thread for this article