Posted by: tps2gc July 25, 2020
अरबपति बाट रोडपति भएका ३ चर्चित नेपाली
Login in to Rate this Post:     0       ?        
यसमा अर्का एक व्यक्तिको नाम थप्न मन लाग्यो
४) कैलाश शिरोहिया : उनि तेस्त ठुला अरबपति त होइनन तर कान्तिपुर मिडिया मालिक उनि ५ अरब सम्पति भएका मान्छे हुन् । कान्तिपुर बाट नागरिक छुटिएर गए पछि उनको अधोगति सुरु भएको हो । कान्तिपुर बाट कमाएको पैसा घर जग्गामा लगानी गर्दा उनि डुबानमा परेका हुन् । उनको जाए जेथा सबै बैंकमा धरौटीमा छ । इन्टरनेटको विस्तार ले प्रिन्ट मीडियाको लोक्प्रियेता स्वाट्ट घटेर कान्तिपुर बिक्रि हुन छोडेको छ भने youtoube ले कान्तिपुर tv को बिज्ञापन सुकाएको छ । आवस्था एस्तो छ कि कान्तिपुर TV जुनै बेला बन्द हुने खतरा छ । कर्मचारी लाई तलब दिन नसके पछि कान्तिपुर बाट भुसन दाहाल सहित धेरै कर्मचारी ले बिदा लिएका छन् । हाल उनि AP1 संग आबद्द छन् ।
Read Full Discussion Thread for this article