← Back to Kurakani

श्राद्द

The opening post of this discussion is no longer available. The replies are shown below.

16 Replies
Logan Jul 23, 2020 5:29 PM
यि दिमागी दिर्घ रोगिले १००० बर्ष अघी आफ्नो जातको उन्नती र सम्मुन्नतिका लागि १६ होकी १८ पुराण निकाले , त्यो भन्दा अगी के गर्थे ? जात छुट्याउन लामो टुप्पी र जनै धारन् गराए |गरुड पुराण जवानहरुलाई Timely सुनाउनु पर्ने अनी थाहा पाउथे जिउदो हुँदा बाउ आमालाई के गर्नु पर्छ | कृया पुत्री बसेको बेला सुनाउछन र सकेको हात पार्ने काम हुन्छ| यथा सक्य पो हुन्छ त दान, मैले जान्ने र सक्ने भए यि सबै पुराणको थाममा एउटा " पुराणस्य पुराणेनम" नाम्को पुरान निकालेर जस्ले जस्ले जिउदा बाउ आमालाई शुख सान्ती दिएका छन तिन्ले मात्र कृयापुत्री बस्ने र २ दिनमा कृया कर्म सकिने र ४५ दिने अधा बर्से र बर्से पूजा आजा सबै बन्द | बाहुन को चतुराइ ज्वीजले पनि भेट्टाउदैन अनी यिन्का पछी लागेर हिंड्ने हामी धर्म बिरुद्द हुन्छ भनी एक इन्च पनि अगाडि सर्दैनौ | तर धर्म बिरुद्दाका काम: पर पुरुष / महिला चोदानम् , ठग ठाग गरेर अरुलाई जिबन्भर रुवाएर सम्पत्ति कमाउदा ठीक, जाठा बाउनले जे भनी दिए पनि हुने | बर्खी नपुगे सम्म दुध खान हुने तर दहि खान नहुने , रातो दाल खान कु-अन्न खानु हुन्न रे ? हो हाम्रो सन्स्कृतिमा सुधार आऊनै पर्छ र ल्याउनै पर्छ | आफु आएको बेला अमेरिकामा बस्ने नेपाली बिबिध कारणले ( धेरै जस्तो गोलि खाएर ) मर्थे | अनी लास भने नेपालमै पुर्‍याउनु पर्ने, खरानी पठाएँ के हुन्छ र हुन्थ्यो ? गुरुले भने होला स्वर्गको बाटो रोकिन्छ, गंगाजिमै खरानी पुग्नु पर्छ | कसैले यहि साझामा कोरेका थिए " म मरे भने लाश होईन नेपालमा खरानी पठाइदिनु " सुन्ने र पढ्नेका दिमामा गुला पड्किए झै पड्किए होला तर अहिलेको जस्तो ठररा काठे पाखे र तोर्पे थिएनन कि नत्र थम्स अप र थम्स डाउन् मा क्लिक गरी हाल्थे , जात पात बिरोधी साडे छिर्यो भनी ग्याङ गरेर उहिले उहिले बाउनलाई कपाल खौरेर काध्मा सुङुर्का पाथा बोकाएर जात च्युत गरे झै साझा बाट हुत्याईसक्थे ? पैसा हुनेलाई कहाँ खर्च गरौ हुन्छ , देखाउनका लागि पनि र हेर मेरा तीन थिग्रे छोरा छन भनी सुसुप्त मन भित्रका गर्बका ज्वाला देखाउने काम जनै धारन् काम पनि एक हो | एस्ले उमेर पुगे पछी खाट भाच्ने गरी बुहारीलाई ठोक्छ भने ठुलो बहादुरइको नमुनाको सुरुआत हो |जनै बिना बिहे र चिकान गर्न रोक्दैन |बिदेश बस्नेले खुरुक्क मन्दिरामा लगेर जनै लगाइदिए पुग्छ | बाहुनको त ज्वाँई ले नै श्राद गर्नु पर्छ हैन ? Heard it. Last edited: 23-Jul-20 07:54 PM
GoneCrazy Jul 24, 2020 2:39 PM
Sahi kuro ho brother. Tito satya ho yo Nepal ko. Ani you forgot to say, aru lai dosh dine bani Nepali ko. Sati le sarape ko desh bhano... They always make excuses for their incompetence
Bennedict Jul 25, 2020 8:25 AM
अन्डिजीको चरणकमलमा, तपाईंको कुरा सुन्दै रिस उठ्यो, अरुलाई कस्तो भयो थाहा भएन, नासजीले घुमाउरो पारामा नाम नलिएर के भन्नुभयो, बुज्नेलाई "चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड" हो, तपाईंले एकातिर उहाको सप्पोर्ट गरेको जस्तो गरे पनि आफ्नो यो कही नभाको महान बिचार त हामी माथि थोपर्नु नै भाको छ हैन अहिले सम्म त। "ताक परे तिवारी नत्र गोतामे" भनेको त तपाईंलाई बाहेक कसलाई थाहा होला हजुर। तपाईंको यो महान बिचारहरुको "क्रिट" गर्ने दुस्साहस गर्दै छु। अब तपाईंलाई साझाबासिहरुलाई नछेडेसम्म खाएको पच्दैन भनेर त जगजाहेर छ, तैपनी केही भन्ने आँट गर्दैछु। # तपाईंको यो हिन्दु धर्म समन्धी जे लेख्नुभाको छ सार्है दु:खदायी लाग्यो हो। पशुपतिनाथ मन्दिरमा फर्केर तपाईंले आफ्नो लिङ हल्लाउनु भयो भनेर सुन्दा त अजिब लाग्यो। यस्ता मान्छेहरु पनि हुँदा रहेछन? धन्न तपाईंको साथीलाई पाप के हो, धर्म के हो भन्ने हेक्का रहेछ। हुन त तपाईंबाट कसलाई सम्मान गर्नु पर्ने भन्ने सामान्य ज्ञान त तपाईंमा एक रत्ती पनि छैन, हामी सबैलाई थाहा नै छ। # तपाईंलाई सोध्न मन लाग्यो, तपाईं नेपाली कि बिदेशी? तपाईंको परिचय के हो? अनी तपाईंलाई नेपाली भनेर identity कसले र किन दियो? जुन देशको नाम बेचेर अहिले सम्म खाइराख्नु भाको छ, अब तेही देशको आस्था र भक्तिको प्रतिकहरुको तपाईंले सधैं धज्जी त उडाइ नै राख्नु भाको हो। अहिले त मलाई पानी को लेभल धेरै माथि भाको मलाई अनुभव हुन गैरहेको छ। # तेत्रो रामायाण-महाभारत भएर पनि फेरी तपाईं साम्प्रादायिक कुरा ल्याइराख्नु भाको छ हजुर। तपाईंको यो बाहुनले यस्तो गरे, नेवारले यस्तो गरे, कहिले सकिन्छ हजुर? Grow up Sir # तपाईं यो श्राद्द गर्नेहरुलाई, बर्खी बाध्नेहरुको जे picture रङाइराख्नु भाको छ, पर्नेलाई थाहा हुन्छ, उनिहरुको मनमा चलिराको आधिबेहेरी तपाईंको यो "दुइ पैसे" (तपाइको शब्द) जस्तो निक्रिस्ट त पक्कै हुन्न होला। तेसैले assumption गरी गरी लेख लेखेर वा बकेर ॠषि धमला मार्का पत्रकारिता चै नगरम होला हजुर। # तपाईंले भनेको "चेन्ज" आफ्नो धर्म-कर्म, आफ्नो सन्स्क्रिती, विश्वाश त्यागेर, वा तपाईंले भने अनुसार हिन्दू धर्मका अनुयायिहरुलाई घोक्रेठ्याक लगाएर हैन कि आफुमा भाको limited knowledge बढाएर ज्ञानी हुनुमा होला। नाश सरको उदाहरण अघी छ। धन्यवाद
salamkrishne Jul 25, 2020 4:44 PM
कट्टू भाई , लोगन दाईं र NAS ब्रो तीन जना कै आसय एउटै हो भन्ने कुरा नबुझी अश्लील सब्दावली र अराजक जस्ता सुनिने प्रसंग हरू मा मात्र ध्यान दियेर दिमाग़ खियाएको देख्दा कस्तो कस्तो लाग्यो । सबैलाइ थाह भएकै/बुझेकै क़ुरो हो हिन्दू धर्म संस्कृतिका मुख्य तीन आयाम छन । आध्यात्त्मिक, दार्सनिक/साहित्यिक , र कर्मकाण्डी । माथी उल्लेखित तीन भाई कर्मकाण्डी पाटो को समर्थक कहिले भए जस्तो लाग़ेन । कट्टू भाई ले आफनै घरमा देखेका भोग़ेका कुरा लेखेको छ । ३० र ४० को दशक मा देबीथान माथी मुत्ने (कसलाई भनेको कमकेकम लोगन दाईं ले चै बुझेउ होला) हरू भंदा त कट्टू भाई को साहित्य धेरै नरम नै छ । बरखि बारेको ढोंग ग़र्ने तर मांस , र आखा छलेर बोत्तल पनी रित्त्यौंने नदेखिएको होईन , कतीपय खुल्लाम खुल्ला तेस्तो नगरे (समज को डर ले )पनी दिमाग़ चै सधै तामशी mode मय हुने । साचिकै आध्यात्मिक सोच लिएको कुनै पनी हिन्दू बाक़ी छैन, सब कर्मकाण्डी, ढोंगी र मूर्तिपूजक मात्र हून भन्ने निस्कर्स निकालेर ....मा झंडा गाड़ भनेको हो की कट्टू भाई ले । अनि भन्न त जे पनी पायियो नी अश्लील र अराजक साहित्यमा, physically पो केही गर्न पायिएन । अनि तिम्रो घरको toilet क़ुन दिशा तीर फ़र्केको छ चेक गर है । कतै शौच गर्दा झुक्केर पशुपाति तीर पर्ला , पृथ्बी गोलों छ ।
moss Jul 25, 2020 9:01 PM
यो श्राद्द गरेर वा अरु नाटक गरेर धर्म हुने ठिस कुरा नगरेकै राम्रो होला ! मैले देखेको धेरै जस्तो मरेपछि श्राद्द र अरु धेरै नाटक गर्ने तर बाचुन्जेल चाहिं खान लाउन नदिने बोक्सा-बोक्सीहरु हुन् ! आफ्नै नातागोता र परिवारमै छन् तेस्ता पाखण्डीहरु !
Bennedict Jul 25, 2020 11:47 PM
अन्डीजी, तपाईंले उठाउनुभाको हरेक बुँदाहरुको म यहाँँ स्पष्टिकरण दिदै छु। # तपाईंको लेखमा मात्र मैले कमेन्ट गरेको जस्तो लाग्ला तपाईंलाई, तर मैले यसको जवाफ पहिले नै दिईसके। म तपाईंको अरुजस्तो आफ्नो दिमाग लगाएर नसोच्ने अनी आफ्नो आवाज नभाको शुभ चिन्तक परीन। तपाईंलाई पहिले मैले भनिसके, जब जब तपाईं यस्तो बकुम्फुसे आदर्श छाट्न थाल्न हुन्छ, मेरो केही न केही contribution आउने नै छ। गनिमत छ अहिले तपाईं कुनै हुँदै नभाको यौनलीला पस्कन छोड्न भाको छ। नत्र तपाइले सुताउनु भाको केटीको सन्ख्या जोड्ने हो भने त नेपालको Ron Jeremy बन्नु हुन्थ्यो होला। तथापी जिन्दगीमा २० भन्दा माथि केटी सुताए (साझाको जो कोहिले यहाँ गन्न सक्छन) भनेर धाकका साथ भन्दा पनि पत्याउने नेपालीहरु पनि यही देखे। तपाईंले अरु साझाबासिलाई intimidate गरे जस्तो म पनि हुँला भनेर सोच्नु तपाईंको अल्प दिमागको परिणाम होला। अब मैले सधैं तपाईंको लेखनीलाई defy गर्दा अरुले bromance मान्ला या अरु केही, मलाई सरोकारको बिषय भएन, तपाईंलाई यस्तो बिचार आको भए त्यो तपाईंको insecurity होला। # मलाई रिस उठ्नुको कारण चै के थियो भन्दा तपाईंको double standard सुनेर हो। तपाईं यहाँ अहिले हिन्दूहरुको आरध्यदेबको बारेमा तथानाम बोलिराख्नुभाको छ, तपाईं नेपाल जानु भयो भने तपाईंको बुढीसँग लखर लखर पशुपतिनाथ पनि पुग्न हुन्छ अनी संकटा पनि पुग्नुहुन्छ अनी स्वयम्भु पनि पुग्नुहुन्छ, के तपाईं आफ्नो बुढीलाई "त आँफै जा, मर बुढी" भन्न सक्नु हुन्छ? नढाटी भनम त हजुर। आफु जे हो, जे गर्न सक्छु, सामर्थ्य छ, राख्नुहुन्छ, तेही बारेमा लेख्दा राम्रो होला कि हजुर। यो मेरो भनाइ, यहाँ हिन्दू धर्मको againstमा लख्ने र विश्वाश गुमाउदै गरेका या गुमाईसकेका सबै साझाबासिलाई लागु हुन्छ हो। # भएभरको मान्छे एउटै हो भनेर अहिले सम्म नथापाको साझाबासिहरुको बारेमा म केही भन्न चाहन्न हजुर, भन्छ नि सुतेको मान्छेलाई जगाउन सकिन्छ तर सुतेको अभिनय गर्नेलाई मरिगए सकिन्न, तपाईं हिरोको साथी हो कि सेक्सी इन हाकु हो कि एनुसटार्ट थाहा हुनेलाई थाहा नै छ अब जस्ले थाहा पाउन खोज्दैनन, राम राम छ। तेसैले मलाई चै मन्द बुद्धी कोटामा नराख्न बिशेष अनुरोध छ, तपाईं नाटक देखाइ बस्नुस्, दर्शक हजार पाउनु हुनेछ। # नास् सरले जे भन्नु भो, त्यो उहाको opinion हो तर त्यो opinion ले तपाईंको बिक्रित सोचलाई चुनौती दिएको छ। अब नास् सर त भन्नु होला, मैले अन्डी भाईलाई छेड हानेको हैन भनेर। नास् सरलाई म भन्न चाहन्छु, grow some spine sir। तपाईं हिन्दू धर्मलाई support पनि गर्ने, अनी सामाजिक बिक्रिती सुधार्नु पर्छ पनि भन्ने, अनी अन्डिजीले गरेको घिन्लाग्दो काम (पशुपतिमा गएर लिङ हल्लाको) बारेमा पनि चुइक्क बोल्न नसक्ने? यो कस्तो हिन्दू धर्म प्रती हजुरको लगाव हो? कि अन्डी भाई रिसाउला भन्ने डर लाग्यो तपाईंलाई? नास् सर तपाईं बार्-बार किन contradict गर्नुहुन्छ आफ्नो फिलोसोफी ? मलाई उहाको यस्तै "दुइ - मुखे" कुराले हो लेख्न वाध्य बनाउने। # पाप- पुण्य- धर्म को कुरा गर्नुपर्छ यो युगमा आएर पनि, किन भने भन्छ नि अहिले घोर कलियुग चलिराको छ, अच्चम्म-अच्चम्मको घटना घट्दैछन, मान्छेहरु जन्मैदैछन, अन्डीजी भन्दा पहिले नास् सरको चर्तिकला त कुन लेवलमा थियो थियो। अहिले आएर उहा धर्म-कर्म को कुरा गर्नुहुदैछ, सन्यास लिने कुरा गर्नुहुदैछ, नेपाल पलाएन हुने कुरा गर्दै हुनुहुन्छ। सो अन्डिजी तपाईंको पनि पलायन आउँदै होला, देर-सबेर, याद गरौ होला। बर्शौ पहिले गरेको पापको ऋण त तिर्न पर्ने नै हुन्छ, अन्डी महाशय, यहाँ त तपाईं हिन्दूहरुको आरध्य-देबको प्राङणस्थलमा भाएको कुरा छ। त्यो पनि ढिलो-चाडो हो हजुर। अब कुन रुपमा हुन्छ, you will know अब यस्तै हुन्छ भनेर भन्ने म अन्तर्यामी परिन। नत्र तेत्रो रामायाण, महाभारत, स्वस्थानी किन लेख्थे होलान उहिलेका मान्छेहरुले। तपाईं दुनियाँ दिवाना खत्रा केटी सुताउनुस् कि एउटैसँग जिबन बिताउनुस्, "पालाको पैचो" त तिर्नै पर्छ हजुर। # तपाईं जस्तो बोली पिछे मुझी मुझी लगाउने ले पनि च्यारिटी गर्नु हुँदो रहेछ भनेर सुन्दा त अजिब लाग्यो। के भनेर गर्नुहुन्छ सुनम न त? मुझी गरीब लण्डफकिरले फेरी पैसा मागेर हत्ते गर्‍यो, मुझिलाई $२००० पठाइदिए? धर्मले segregation ल्याउला, तर मुल कुरा सिकाउने भनेको morality हो, जुन तपाईंमा एक आउन्स पनि छैन र तपाईंले यो बुज्नु पनि हुन्न, अब मुझी हजुरआमा र तुरिसुके राम भन्ने मान्छेलाई morality भन्ने कुन चराको नाम भईजाला। तेसैले म यो सिकाउनमा आफ्नो समय पनि वेष्ट गर्नेमा छैन हो, किनकी कुनै कुरा टाइममा हुनुपर्छ, after time यो तपाईंलाई कालो अक्छर भैंसी बराबर होला। # ईरान, सिरिया, प्यालेस्टाइनको राग अलापेर तपाईंले के भन्न खोजेको? सबै धर्म-धर्म भनेर ध्वस्त भए? अनी तपाईं जस्तो सोच राखेर ठुलै प्रगती गर्ने देशको पनि नाम लेखम्न त हजुर। मुझी राजस्थानको दुर्गम गाउ बाट होस् या कुनै अती नै मडर्न अर्बान शहरको, तपाईंको जस्तो दरिद्र र limited knowledge भयो भने जता पनि तेस्तै हो। # नेपाल प्यारो लाग्छ भन्ने अनी नेपाल के गर्दा बनेको र नेपालभित्र कस्तो कस्तो चाल्चलनको महक छ भनेर नबुझ्ने अघोरी मुर्खलाई केही भन्नु छैन मेरो। यस्तै मान्छे हो, नेपालमा आफ्नो बिदेशी साथी घुमाउदा, मन्दिर, चोक, पुरानो जात्राहरु देखाउने, मठमन्दिर घुमाउने अनी भित्र चै यस्तो कालो सोच, साझामा आएर पोख्ने। तेसैले मैले भन्ने गरेको यस्तो hypocrite , double स्ट्यान्डर्ड बिचार भाको मान्छेको bogus लेखाइ पढ्दा कन्सिरिको रौ तात्तिन्छ। # तपाईं भगवान, धर्ममा विश्वाश नगरनुहोला तर कसैलाई राम्रो भन्न नसक्नेले किन यती बिधी नराम्रो फलाक्दै महात्मा गान्धी नै बन्नुपर्‍यो के। म देश राम्रो बनाउछु भनेर नेपाल जाने नै पर्ने भो त? यो कस्तो argument हो? हामी हरेकले आ-आफ्नै कारणले देश छोडेका छौ, अनी अब argument गर्न नसकेर हो या के हो, आफु किन देश नफर्केको भन्ने? तेसको बारेमा फेरी छुट्टै कुरा गरौला हजुर। सलामक्रिश्ने जी, तपाईंलाई एउटा कुरा भन्न मन लाग्यो, तपाईं जसको सप्पोर्ट गर्नुस् तर पहिले कोही मान्छे किन यस्तो भन्दैछ भनेर बुझ्दा राम्रो होला कि। अस्लील, अराजक प्रसँग बिना पनि यो लेख लेखिन सक्थ्यो होला। के पशुपतिमा गएर कट्टु खोलेर लिङ हल्लाए भन्दै लेख्न आवश्यक थियो त? सोचम त हजुर। अन्डिजीको मनसाय के हो यो त भनिराख्न पर्दैन। यस्तो कुरामा दिमाग खियाको हैन, यहाँ अन्डीजीको मुल्भुत उद्देश्य नै अरुहरुलाई offend गर्नु हो। र यो काममा उहाको महारत नै हासिल छ। तपाईंको घरको पूजाघर या भान्छामा आएर कोही थुकेर जान्छ भने के भन्नुहुन्छ? Just coz उसलाई तपाईंको भान्छाको गन्ध मन परेन या पूजा घर वाहियात लाग्यो। ----कुनै हिन्दू बाँकी छैन रे" यो लाइनलाई प्रस्ट गर्नुस् त, कहाँ भनेको छ या के आधारमा भन्नु भाको हो? show don't tell भन्छ नि। अरु पछी बिस्तारमा
Logan Jul 26, 2020 3:00 PM
🙏तर अचेल म सबैको कुरा सुन्ने गर्छु र उन्हाहरुको पोइन्ट अफ भिउलाइ सम्मान पनि गर्छु इभेन उन्हाको सोचाइ र मेरोमा फरक छ भने नि ! तेही भएर पनि म अचेल नन कनफ्रंटेसनल भाको ! साझा बस्ताबमै आइडियाहरु शेर गर्ने राम्रो प्ल्याटफर्म हो भने ट्रोल गर्न त् झन् नम्बर वान अखडा ! म एक्लो मान्छे,… मनको बात मार्न येही साझामा आउनु पर्छ तेसैले म सबैसंग मिलिजुली ख्याल ठट्टा गर्न र आफ्नो डे टू डे स्ट्रेस रिलिफ गर्न गाँजा र साँझाको माँझ आउंछु हजुर ! 🙏 Agreed to Nas No one writes a true story in Saja. If your brain can not filter between a fiction or truth, That is your personal problem. Your personal problem creates problem to others. Keep your grudge with single blog topic. If you go after the blogger you are dick and full of grudge and full of revenge mood. Last edited: 26-Jul-20 03:12 PM
dave_dat Jul 27, 2020 10:02 AM
बेनेडिक्ट ब्रो...संसारमा टन्नै एथिइस्ट हरु छन् , कम्युनिष्ट हरुले नी धर्म मान्दैनन् , धर्म मा आस्था नरख्ने मान्छे इम्मोरल हुन्छ भनेर कसरी भन्न सक्नु हुन्छ ? धर्म को नाम गरेर मन्दिर मा ४ दिन सम्म ११-१२ वर्ष को केटीलाई प्रताडित गरेर हत्या गर्ने मान्छेहरु पनि माहान हुनु पर्‍यो ? साझा जस्तो फोरुममा आएर मोरालिटी छाँट्नु "पोर्न हब्" मा भजन सुन्न खोज्नु जस्तै हो ...
Bennedict Jul 27, 2020 7:14 PM
अन्डिजी, तपाईंलाई अती भनेको जस्तो लागे, माफ पाउ हजुर। अस्ती कुनै अर्कै सुरमा मैले लेखे। तर आज फेरी सबैको कमेन्ट पढिवरी फेरी लेख्न खोज्दैछु। मलाई कुनै ज्ञान बाड्ने सद्गुरु हुनु छैन। म कट्टर हिन्दु पनि नहुंला। तर सानै देखी आफु भन्दा ठुलाबडा, राजा र भगवान, देवता, इष्टदेबको सम्मान गर्नुपर्छ भनेर सिकाइयो र म तेही फलो गर्दैछु होला जस्तो लाग्छ। अब तपाईं जस्तो revolutionary सोच मलाई चै हतपती कहिले आएन भन्दा नि हुन्छ। अनी अर्को कुरा सबैजना म जस्तै सोच्नुपर्छ, मैले भनेको नै सही मान्नुपर्छ भनेर पनि म कदापी भन्दिन। तपाईं जस्तो मान्छे र एक भिन्न सोच राख्ने मान्छेहरु पनि हुनुपर्छ म मान्छु र मैले सधैं भनी नै आएको छु। अब मैले धेरै पटक तपाईंलाई र नास् सरलाई कटाक्ष दिए होला, तर फेरी म नै सधैं करेक्ट पनि हुन्न। हामी नेपालीहरुमा विक्रितीहरु छन, छैन भनेर मैले भनेको छैन, हामी भेदभाव गर्छौ, जात्-भात को कुरा अझै हुन्छ होला। तपाईंको लेखाइ पढ्दा त तपाईंले हिन्दू धर्मको नराम्रो कुराको मात्र कुरा गर्नुभाको छ जस्तो लाग्छ, जस्तै जनसंख्या भन्दा बढी देउता, प्रायोरिटी ठीक ठाउमा भएन, ड्रग एडिक्ट शिवजी, चि--- कृष्णजी, आदी। तपाईंले त भगवानहरुको नराम्रो पक्ष मात्र हेर्नु भएको जस्तो लाग्यो मलाई। अनी चाडपर्ब पनि वाहियात सबैलाई बिदा चाहिने, आदी भन्नुभयो, ल ठीक छ म त्यो आर्गुमेन्टहरु मान्छु। तर तपाईंले भनेको समस्याको समाधान चै सार्है फन्नी सुनियो। बाउ आमा, सासु ससुरा, हजुरबाउ, हजुरआमालाई कोठाभित्र घोक्रेठ्याक लगाएर के हुन्छ? अनी कतिको बाउ-आमा, बाजे बजैलाई घोक्रेठ्याक लाउने हजुर? मेरो कुरा चै के थियो भने, हरेक देशको आफ्नो आफ्नो परिचय हुन्छ, identity हुन्छ। हाम्रो देशमा मान्छे भन्दा भगवान धेरै, घरभन्दा मन्दिर धेरै भनेर त तपाईंले नेपाली क्लासमा पढ्नुनै भो होला, अब यही करौडौ करोड देबि-देवताहरुको जमघट स्थल बनेको छ देश अनी हामी आँफै पनि बाहिर आफ्नो परिचय दिदा, मेरो देश यस्तो उस्तो, सीता जन्मेको देश, (अहिले चै रामको अयोध्या भएको देश) भन्दै कुर्लन्छौ, सगरमाथा र हिमाल-पहाड बाहेक। कुनै न कुनै श्रद्धा र भक्तिका प्रतिकहरु सँग जोड्छौ जोड्छौ, चाहे त्यो कुमारीको फोटो होस् या रातो - सेतो मछिन्द्रनाथको। हामीलाई गौरव लाग्छ त्यस्तो entity सँग associate हुनु पाउँदा। तर मैले अब यहाँ धेरै साझाबासीको हिन्दू धर्मप्रती बित्रिश्णा जागेको पाए, (नास सरलाई छोडेर, अब उहा त अर्कै मोडमा हुनुहुन्छ जस्तो छ) उहाहरु शायद पुरै मानवताबाट हताश भएर यस्ता होलान। पाखन्ड र ढोङ नभएका हैनन हाम्रो धर्ममा, अब भगवानलाई भेटी चढाएर एक हिसाबले "घुस" दिन्छौ आफ्नो मनको इच्छा पुरा गर्छौ। भाकल हाल्छौ तर म यसलाई अर्कै तरिकाबाट लिन्छु। भेटी चढाएर, भाकल हालेर, discipline आउछ, आफ्नो जिबन बाच्ने शैलिमा, मान्छेहरु आफु भन्दा माथि super-natural power रहेको भान परीराख्छ अनी जिबनमा structure आउछ। धन्न हिन्दू धर्म अरु जस्तो कडा र कठोर inflexible नियमले ओत्प्रोत छैन। यो केही ज्ञान चै मैले world religiuons क्लास लिएर थाहा पाए भनौ। यस्तो liberal धर्म हुँदा हुँदै स्वन्त्रता को नाममा तपाईं अहिले free sex , free condoms , stringless relationships , फ्री ड्रग, आदी को वकालत गरेर पछी आउने नेपालीहरुलाई कता धकेल्न खोज्दै हुनुहुन्छ, राम जाने। सबै धर्ममा राम्रो-नराम्रो पक्ष हुन्छन, हिन्दूको मात्र के कुरा गर्नु? इसाइ, क्रिस्चियन, अरु नाम नसुनेकाहरु पनि छन यो भिडमा। हामीले दुबै साइडबाट सोच्नुपर्छ, तपाईंको आर्गुमेन्ट extremely opinionated भयो भनेर मैले भन्न खोजेको हुँ हजुर। ओके लाडो पुती भन्दैमा सबै नेपाली खराब नहोलान, अनी साझा जस्तो ठाउमा आएर मैले language मा respect खोज्नु पनि मुर्खता नै होला। तर कती कुरा, आर्गुमेन्ट लाडो पुती नभनिकन पनि राख्न सकिन्छ होलान नि, हैन? तपाईं या नास् सर अहिले जस्तो बोली, लवज गर्नु हुन्छ, सेक्सी लाइफस्टाइलको किस्सा सुनाउनुहुन्छ, म ग्यारेन्टी दिन्छु, तपाईंहरु आफ्नो छोरा छोरीले त्यस्तो नबोलुन, नसिकुन भनेर तपाईंहरु दुबै त्रसित हुनुहुन्छ हैन? यस्तो double-standard त कती देखे देखे मैले। बाउ आफु young हुँदा रक्सिले मातेर किर्तिपुरको सडकमा पल्टदै आएको रे, वहाँ छोराले रक्सी खाएर राती घरमा आयो भनेर कत्रो नाटक। तपाईंको छोराले तपाईंलाई तेस्तै शब्द (लापुक) राखेर कुरा गर्ला कुनै न कुनै दिन, कस्तो फील हुन्छ अनी हामी फेरी कुरा गरौला। हुन त कुनै कुनै अमेरिकन फ्यामिलीमा बाउ छोरा, छोरी पुरै 'एफ' 'एफ' लाउदै कुरा गरेको, झगडा गरेको नि सुनियो, तर नेपाली परिवारमा चै अन्डिजीकै घरबाट सुनिएला अब यस्तो लिबरल सोचको धनी भएपछी। बिकसित सबै देशहरुमा मान्छेको झुकाव कर्ममा मात्र छैन, उनिहरु पनि एक पछी अर्को मन बहलाउने धर्म, कन्सिपेरेसी थ्योरी, इल्लिगल स्किम आदिमा पनि लाग्छन र नबिर्सौ, थरी थरीका सेक्स स्क्यान्डल त हरेक महिना महिनामा सुनिन्छ, २-३ बर्ष अघी सुनिएको AshleyMadison स्क्यान्डल कसरी बिर्सने? तपाईंको जस्तो सोच- बिहे र कमिट्मेन्ट्पछी नि बाहिर सेक्स राख्न पाउनुपर्छ, र infedility is ok भनेर सोच्ने मान्छेहरुको लागि के के भयो त, सबैले देखे, सुने। र मैले बुझेको कतिपय मान्छे नास्तिकहरु कसैको नितिनियम, रुल्स, रेगुलशन मान्न निकै आनाकानी गर्छन्, एक किसिमको arrogance नै हुन्छ, जुन तपाईंमा सुनिन्छ, तपाईंको लेखहरुबाट। जस्तो के पतिब्रता हुनु नराम्रो गुण हो? श्वासनी मान्छेको अस्मिता के कुनै सस्तो खेलौना हो? यौन भनेको गलत हैन भनेर कसरी बुझाउने त ल भन्नुस्। समाजको बिक्रिती देखाउनुस्, तर दुबै पक्षबाट, अनी legible solution दिनुस् हजुर, नकी सबैलाई घोक्रेठ्याक लगाएर कोठामा जाकौ जस्ता ludicrous कुरा नगरौ हजुर। अब कोडिङ गर्न सकिन्छ, गूगलबाट ज्ञान लिन सकिन्छ भन्नुभयो, तर बर्शौ देखी साली नदिमा गएर स्वस्थानी कथाको बिसर्जन गर्ने महिलाहरुलाई के छ हजुरको सुझाव? श्राद्ध गर्ने श्रद्धालुहरुलाई के छ उपाय तेसो भए? रिसले मात्र मुर्मेर कहाँ भयो त हजुर? Last edited: 27-Jul-20 07:16 PM
Bennedict Jul 27, 2020 7:52 PM
देव_ड्याटजी छन, एथिइस्टहरु धेरै छन। धर्ममा आस्था नराख्ने मान्छे इम्मोरल हुन्छन भनेको हैन। मेरो रेप्लाईले त्यस्तो झनक दिएकोमा आई एम सरी। धर्मले सिकाउने structure को पालना गर्न नसक्नेहरुले चै rebel भएर आफ्नै ढंगमा जिबन बिताउने महत्वकान्छाले जन्माएको हुनुपर्छ यो एथेइस्म। धर्मको बिरोध गर्न सकिन्छ, नसकिने हैन। अरुलाई प्रताडना दिने, हत्या, दुरवय्हारको त सबैले घोर बिरोध गर्नै पर्छ नि। मैले मोर्यालिटी छाटेको जस्तो लागेमा सरी छ।
Bennedict Jul 27, 2020 8:37 PM
"..........No one writes a true story in Saja. If your brain can not filter between a fiction or truth, That is your personal problem. Your personal problem creates problem to others. Keep your grudge with single blog topic. If you go after the blogger you are dick and full of grudge and full of revenge mood......" लोगन जी, यस्तो हो भने तपाईंले बहु-चर्चित, बहु-अतिरन्जित "भिनाजुको सुरुवाल" मा मुत्नेहारु भनेर किन लेख्नुभाको त? यहाँ त हामीहरु सबैभन्दा बढी तपाईंलाई grudge भाको देखियो त। अनी revenge mood मा taunt नै taunt भरिएको कथा त तपाईंले नै लेख्नु भाको थियो त हजुर। त्यो अब fact थियो कि fiction हजुरलाई थाहा होला। सरी, जस्ट माइ टू सेन्ट्स
Bennedict Jul 27, 2020 9:00 PM
नास् सर, तपाईंको छिट्टै बिहे होस्, यही मेरो कामना छ, बिहे पछी चै यस्तो मन नडुलाउनुस् हजुर। तपाईंको कुरा सुन्दा चै रमाइलो नै लाग्छ, कहिले innocent लाग्छ, कहिले कही अजीब लाग्छ। फेरी तपाईंको यौन जिबन जे जस्तो भए पनि, अध्यात्म, भगवान तिर पनि विश्वाश देख्दा खुशी लाग्छ। आयाहुश्का जस्तो कुराहरु चाँही ट्राइ नगरेको भए हुने, जिबनमा addiction ले छोयो भने गाहरो हुन्छ, मैले पहिले पनि भनिसके, मैले नजिकबाट देखिसके, यो सब कुराहरु। मेरो परिवारमा पनि लामा र हिन्दू पूजारी दुबै चल्छ। मेरो ancestorsहरु चै कम्प्लिट बुद्धिस्ट थिए रे, तर २०२० - २२ सालतिर काठमाडौं झरे देखी, हिंदुइस्म पनि अपनाएका रे। वेल, म कट्टर हिन्दू पनि हैन, मेरो सोच पनि liberal नै छ। तर अन्डीजीको जस्तो rebel चै बन्न सकिएन।
dave_dat Jul 27, 2020 9:11 PM
बेन्नेदिक्ट पाटी...तपाईंलाई नी आफ्नो विचारधारा व्यक्त गर्ने पूर्ण स्वतन्त्रता छ...तसर्थ सारी भन्न जरुरी छैन...म सँग फर्स्ट ह्यण्ड एक्स्पेरिएन्स छ मान्छे(नेपाली मेल या फीमेल) कती सम्मको हिपोकृट हुन सक्छन भन्ने...अब "नास द सत्यानास" ले भने जस्तो वाउ आमा को अगाडी जती नै प्रोग्रेस्सिव,लिब्रल या वेस्टेर्न भनेर छाती ठोक्ने हरु ह्या कती किच किच सुन्नु मन्दिर गैदिन्छु या पूजा गर्दिन्छु या नेपाली लुगा लगाइदिन्छु भन्नेहरु, आफ्नो सन्तानलाई आइडेन्टिटि(आइ लभ टिटी दो) सिकाउनु पर्छ भन्दाई कुर्लिन्छन ...म चित्रगुप्त सँग बाजी राख्छु यदी कट्टु दाजु(सराणागत्)ले आफ्ना सन्तान्लाई यस्तै कुरा भनेनछन भने नर्कको टिकट म आफैं काट्छु... तर यदी संसारमा सबै मोडरेट भए भने संसार मा केहिनी परिवर्तन हुन्न ...युएस मा आहिले आएर बेर्नी सान्डेर्स र एओसी को समाजवादि(नो रबिना वादि) सोच मेन्स्टृम हुनु ले देखाउंछ रय्डिकल आईडिया कती जरुरी हुन्छ...बांकी हजुर को जो मर्जी ...
Logan Jul 27, 2020 9:16 PM
बेणुजिले मलाई पनि छुनु भएकोले २ हरफ कोरी हालौ | खाते तोर्पे भातमारा दस बिस वटा खाता खोली चाकमा पलाएका चुर्ना देखी छिरेका जुका झै सगबगाएका हरुलाई ब्यङ कस्न पछी परिन भने "भिनाजुको सुरुवाल मुत्ने" कथालाई अगाडि तेर्स्याएर आफ्ना कुरा लाई थप समर्थन पाओस बनी पुनरजिबन दिएको हुँ | धागाका स्रिजकलेनै नै जानुन तेस्मा कती सत्यता को अन्स कती छ, होला कुनै सालाले मुत्यो होला | आफ्नो काम त चाकमा पलाएका चुर्ना र जुकालाई ब्यङ कस्ने काम हो भने यि चुर्ना र जुकाले मलाई पनि भिनाजु ठानी मेरो सुरुवाल मुत्न खोजेका हुन कि भनी तिन्का दिमागमा ब्यङ बाणको घन ठोकाइ मात्रै हो, यस्ता सालाहरु बग्रल्ती छ साझामा | दिमाग हुनेले एउटा धागोमा भएको कमेन्ट लाई तेही अन्त्य गर्नु पर्ने हो तर भिनाजु ठानी सुरुवाल र आकाश मुत्ने सँग के को प्रतिस्पर्धा, होइन र ? बास्तु कि बास्तु गत बर्ष घर गएको बेला छिमेकी दाजुभाइले घर बनाएछन तर हेर्दा दाजुभाइ बिच महाभारतनै चलेको छ जस्तो लागेर सोधी हाले | दुई दाजुभाइको पिडी एकैतिर नपारेको भन्दा त्यो नक्सा बनाउने दाइले बास्तु कि बास्तु भन्दै मिलनै पर्छ भनी मैले भने जस्तो गर्नै दिएनन | यस्तो छ् हामी नेपालीको ताल तेही नक्सामा पनि बास्तुमिल्ने गरी नक्सा कोर्न सक्दैन थियो र ? बास्तु मिलाएर बनाएको सौचालय (द्रिघसन्काग्रिह) मा आची गर्न बस्दा चै कस्टिपेसन भएकालाई प्रिथिबिको गुरुत्वाकर्सणले बस्न पाएको छैन झरी हाल्छ ? अर्का बिबेकहिन घर धनी : सौचलयमा पनि मोजाइक घसेर मरेका छन : चप्पल चिप्लेर तिन्का आमा बाउको मात्र होईन आफ्नै हर खुकाएर जिबन भर कुजो हुनु पर्ने कुरा दिमागमा आउँदैन | Last edited: 28-Jul-20 02:31 PM
Logan Aug 19, 2020 12:09 PM
"हिमाल ले खान दिँदैन, पशुपति ले लाउन दिँदैन, खुकुरी र कुनै जमाना को वीरता ले बस्ने घर दिँदैन" कुरो मनासिब् लागेर २ लाइन् थप्दैछु | घिउ भनेको श्राद्दमा चडाउने अर्घ समान खोजी टोपली ल्याउनेहरुले " मेरा बाजेले घीउ भात दैनिक खाएका थिए लौ सुङ् मेरा हात " भन्दै रतिकृया भन्दा बढी सन्तुस्टी लिन खोज्ने ( बिगतमा जीन्द्गी बिताउछन) हरुका खोकाइ मात्र हुन |
dipeshmnm Jul 3, 2023 9:18 AM
Maile chahi hajurharuko discussion lai positive nai positive way le padhey. Especially 'underwear' ko article chahi conventional society ma banned huney tara critical thoughts bhayeka le luki luki padhnu parney type ko article. Hami Nepali bishes gari khas, aadivaasi, kiraat, newar ra madhesi milera baneko ho .. yaha bhumi pujak xan, ra Hindotwa le daasatwo ma baadhera gaajiyeka pani chau. Sindh bata purva jaadai garda mountain side tira lageka haami lai dakshin tira laageka sahitya, kala, dharma (so-called) ra chatur arthashastra jaanekaa le bistaarai aafno prabhutwo muni raakhekai ho. Kaam meticulously garnu parxa, tyo Dakshinka le ni garxan, uttar ka le ni garxan, Nepal bhanni 4 killa bhayeko desh bhitra basni le ni garxan. Tara systematic tarika le society, politics, administration ma esto bhraamak ideology paseko xa ki, Nepali bhanni jaati le critically think garnai jaanena .. aafnai pasina ko kodo ko roti chhodera bhaat khane bhayo .. sabbai dakshin ko conspiracy ho Hindutwa .. Malla kingdom bahek yaha basne sabbai ethnic groups bhumi pujak nai dejkhauxa .. josle mountain ecosystem ma aafulai dhalyo, milera basyo, slash and burn method bata east east migrate gardai Thailand samma pugyo, tyo jaati ko reconaissance sambhav xa jaba hami 'underwear' sathi ko article lai pani positively nai padhna sakxau.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant