Posted by: underwear July 25, 2020
श्राद्द
Login in to Rate this Post:     2       ?         Liked by
बेन्नेडिक्ट महासय,

सर्वप्रथम त मुजी तपाईं मैले लेखे भने मात्रै साझा मा आउनु हुन्छ नत्र मुजी रुद्राक्ष जपेर बस्नु हुन्छ, मुजी लाजै भैसक्यो तपाईं को यो ब्रोम्यान्स देखी, मुजी मानिस हरु ले केही दिन मैं हामी लाई समलिङी भन्ठान्छन् अनि मुजी खानुस् आलु

अनि तपाईं लाई रीस उठ्यो रे? मुजी द्याट इज द होल प्वाइंट, तपाईं जस्ता धार्मिक काइते हरु को मन मस्तिस्क मा भिट्रिओल नछर्कीकन घैँटो मा घाम लाग्दैन, लात का भूत बात् ले मान्दैनन अनि के मुजी राजा बिरेन्द्र को अल्छि लाग्ने वाणी मा सम्झाउने? की मुजी गणेश मान को एक्सेन्ट मा?

तपाईं मुजी भए भर का मानिस् मै हो भनेर कन्स्पिरेसी थ्योरी रच्ने मान्छे ले नास दाइ को घुमाउरो पारा बुझ्या बुझै हो, माटोक्ने के बुझ्नु भो जग्गा जासूस हामि पनि सुनौं न

अनि यो युग मा आएर पाप, पुण्य र धर्म को कुरा गर्ने? मुजी शिवजी को लिँग तपाईंका घर भरिका ले पूजा गर्न हुने, मुजी मेरो लिँग देखाउँदा पाप लाग्छ? मुजी त्यो घटना घटेको १५ वर्ष भन्दा बढी भैसक्यो म अहिले पनि यहीं छु, दुनियाँ खतरा केटी हरु लाई चिकिराछु, यहाँ आएर तपाईं को ब्यान्ड बजाइराछु, खै त लाग्या पाप?

हेर्नुस्, नास दाइ को एउटा कुरा मा हामी सहमत् छौं, जुन कि सत्कर्म गर्नु पर्छ भनेर, तपाईं मुजी ऊच्च विचार राखेर घण्टा जस्तो केही पनि नगर्ने र पूजा पाठ गर्दै मा खतरा मान्छे हुने भन्ने कुरा मा विश्वास राख्नु हुन्छ, म चाहीँ चिकामारी गर्दै मोज गर्ने, धर्म र देउता लाई दुत्कार्ने तर बारम्बार च्यारिटी हरु को लागि पैसा पठाएर गरीब, दुर्भाग्यशाली हरु को उद्धार गर्ने कुरा मा विश्वास गर्दछु, मलाई राम्रो काम गर्न कुनै पनि धर्म चाहिँदैन, धर्म ले यो भगवान तेरो - यो मेरो र मेरो भगवान तेरो भन्दा बलियो भन्ने कुरा सिकाउँछ, विश्वास लाग्दैन भने तपाईं की आमा सामू गएर अल्लाह हु अकबर भन्नुस् त, बुढी ले कुचो लिएर लखेट्छिन.

मुजी ईरान, सिरिया, प्यालेस्टाइन हेरेर केही नसिकी अहिले सम्म आस्तिक हुने राप गाउनु हुन्छ भने बस्टन मा बसेको के काम लाग्यो? तपाईं त मुजी राजस्थान् को दुर्गम् गाउँ मा हुन पर्ने.

कुरा आयो मेरो देश को, मुजी म देश र सिमाना, धर्म र भगवान मा विश्वास गर्दिन, मुजी मैले यो संसार मा धेरै काइते भेटेको छु दुर्भाग्यवस सबै काइते मुजी नेपाली नै देखेको छु, म नेपाल मा जन्मिएं, नेपाली बोल्छु, नेपाल प्यारो लाग्छ तर मुजी तपाईं को हिसाब मा त नेपाल जस्तो खतरा मुलुक कुनै नहुनु पर्ने, तपाईं मुजी किन जानु हुन्न त देश लाई ठीक ठेगान् लाउन?
Read Full Discussion Thread for this article