Posted by: salamkrishne July 24, 2020
Login in to Rate this Post:
0
?
लोल chat message पढ़दा त “ये बिचरा क़ुन चै पैसा नहूने लाई सहयोग गरेको रहेच” जस्तो लाग़ेको थियो । अन्तमा कुरा अर्कै रहेच / nepal गाको बेला पुतली खोजदिंच भनेर अहिले नै advance दिएको । अनि संजू भन्ने यो भाईको साथी ? कती बर्स की ?