Posted by: logan July 23, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
यि दिमागी दिर्घ रोगिले १००० बर्ष अघी आफ्नो जातको उन्नती र सम्मुन्नतिका लागि १६ होकी १८ पुराण निकाले , त्यो भन्दा अगी के गर्थे ? जात छुट्याउन लामो टुप्पी र जनै धारन् गराए |गरुड पुराण जवानहरुलाई Timely सुनाउनु पर्ने अनी थाहा पाउथे जिउदो हुँदा बाउ आमालाई के गर्नु पर्छ | कृया पुत्री बसेको बेला सुनाउछन र सकेको हात पार्ने काम हुन्छ| यथा सक्य पो हुन्छ त दान, मैले जान्ने र सक्ने भए यि सबै पुराणको थाममा एउटा " पुराणस्य पुराणेनम" नाम्को पुरान निकालेर जस्ले जस्ले जिउदा बाउ आमालाई शुख सान्ती दिएका छन तिन्ले मात्र कृयापुत्री बस्ने र २ दिनमा कृया कर्म सकिने र ४५ दिने अधा बर्से र बर्से पूजा आजा सबै बन्द | बाहुन को चतुराइ ज्वीजले पनि भेट्टाउदैन अनी यिन्का पछी लागेर हिंड्ने हामी धर्म बिरुद्द हुन्छ भनी एक इन्च पनि अगाडि सर्दैनौ |
तर धर्म बिरुद्दाका काम: पर पुरुष / महिला चोदानम् , ठग ठाग गरेर अरुलाई जिबन्भर रुवाएर सम्पत्ति कमाउदा ठीक, जाठा बाउनले जे भनी दिए पनि हुने | बर्खी नपुगे सम्म दुध खान हुने तर दहि खान नहुने , रातो दाल खान कु-अन्न खानु हुन्न रे ?
हो हाम्रो सन्स्कृतिमा सुधार आऊनै पर्छ र ल्याउनै पर्छ | आफु आएको बेला अमेरिकामा बस्ने नेपाली बिबिध कारणले ( धेरै जस्तो गोलि खाएर ) मर्थे | अनी लास भने नेपालमै पुर्‍याउनु पर्ने, खरानी पठाएँ के हुन्छ र हुन्थ्यो ? गुरुले भने होला स्वर्गको बाटो रोकिन्छ, गंगाजिमै खरानी पुग्नु पर्छ | कसैले यहि साझामा कोरेका थिए " म मरे भने लाश होईन नेपालमा खरानी पठाइदिनु " सुन्ने र पढ्नेका दिमामा गुला पड्किए झै पड्किए होला तर अहिलेको जस्तो ठररा काठे पाखे र तोर्पे थिएनन कि नत्र थम्स अप र थम्स डाउन् मा क्लिक गरी हाल्थे , जात पात बिरोधी साडे छिर्यो भनी ग्याङ गरेर उहिले उहिले बाउनलाई कपाल खौरेर काध्मा सुङुर्का पाथा बोकाएर जात च्युत गरे झै साझा बाट हुत्याईसक्थे ?

पैसा हुनेलाई कहाँ खर्च गरौ हुन्छ , देखाउनका लागि पनि र हेर मेरा तीन थिग्रे छोरा छन भनी सुसुप्त मन भित्रका गर्बका ज्वाला देखाउने काम जनै धारन् काम पनि एक हो | एस्ले उमेर पुगे पछी खाट भाच्ने गरी बुहारीलाई ठोक्छ भने ठुलो बहादुरइको नमुनाको सुरुआत हो |जनै बिना बिहे र चिकान गर्न रोक्दैन |बिदेश बस्नेले खुरुक्क मन्दिरामा लगेर जनै लगाइदिए पुग्छ |  बाहुनको त ज्वाँई ले नै श्राद गर्नु पर्छ हैन ? Heard it.
Last edited: 23-Jul-20 07:54 PM
Read Full Discussion Thread for this article