Posted by: tps2gc July 23, 2020
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
Login in to Rate this Post:     0       ?        
भाई inside ६० हुने को outside नि दरो लगानी होला तेसैले vaulation नहेरी यसै भन्न सकिन्न कति हाल्ने भनेर तर राम्रै दाम जाने अपेछ्या गर्नु । team राम्रो भयो भने सबै खर्च कटाएर येत्तिको बाट १२-१५ मज्जाले कमाउन सकिन्छ, तर तै हो भाई गोरु जोतई हुन्छ सनिबार आइतबार भन्न पाइन्न, घरमा फुल time सहयोग गर्ने एक जना कोहि अनि तपाई फुल time हुनु भयो भने मनाग्गे कमाई हुन्छ, नाथे ५ ७ हजारको जागिर खोजि राख्नु परेन । स्टोरमा काम गरेको अनुभब छ कि नाई छैन भने त पछि काम मन नपर्न सक्छ ।
Read Full Discussion Thread for this article