Posted by: logan July 23, 2020
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
Login in to Rate this Post:     0       ?        
मेरो Stat को सरले एस.एल.सी मा तेश्रो श्रेणी आएकोले साइन्स पढ्न दिएनन , MS म्यानेजमेन्ट मा गर्नु भएको तर म्याथ अतिनै जान्ने| वहाँलाई कसैले प्रोग्राम गर्ने calculator ल्याईदिएको थियो तेस बाट नेपाली तारिखलाई अङ्रेजी मा निकाल्ने र Standard Deviation पनि प्रोग्राम गर्नु भएको थियो | पछी कम्प्युटर किन्न पाइने भए पछी किनेर गर्नु भएको स्व-अध्ययन ले कुनै बेला दिल्ली विश्वाबिद्यालयको contest जित्ने हरुको पन्क्तीमा वहाँ पनि एक हुनु हुन्थ्यो | स्व-अध्ययन् को गरिमा आफ्नै छ |
Harayo: Do you want to move to South Carolina, I have a friend who has couple gas and convenient store looking for a partner.
Read Full Discussion Thread for this article