Posted by: tps2gc July 22, 2020
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
Login in to Rate this Post:     1       ?         Liked by
दीप भाई, लाटो हिसाब को सुझाब राम्रो uni बाट मास्टर्स गर्ने पैसा ले त सानान्तिनो स्टोर खोलिन्छ हो, फेरी GC भाको मान्छे किन जानु हो uni अनि तेस्पछि भैयाको consultancy तिर घाम ताप्न? अब राम्रो बिकाउ uni नेपाली ले छोई नसक्नु हुन्छ नेपाली जाने uni गए पैसाको मात्र सत्यनास । फल्स चर्च VA मा startfort uni छ नेपाली देसी जाने वाला हाम्रा स्टोर का केटा नि तेतै मास्टर्स गरेका छन् एउटा MCIS वा येस्तै केहि गरेका कम्प्युटर सम्बन्धि tps धारी हुन् , उनले नै मेरो यो साझा account खोल्देका , कम्प्युटरमा राम्रो दखल राक्छन, मोरा उनले हो मेरो साझा नाम tps2gc राखेका । मास्टर्स गरेका हुन् ६ महिना consultancy धाए xceltech भन्ने छ तेतै खान बस्न सब दिन्छ तर काम पाएनन् । अब मेरो संगत ले स्टोर खोल्ने योजना मा छन् सह लगानी मा। दुख चै छ हो यो स्टोर business मा तर मेहेनत अनुसार को राम्रो फाल छ । त्यो uni मा चै discount नै discount छ येसो बुझु होला va तिर हुन्हुंचा भने ।
Read Full Discussion Thread for this article