Posted by: Dada_Giri December 15, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
अर्को हरफको बारेमा जिरा जीले बोलिसक्नु भयो म जिरा जीको अगाडि कबाबमा हड्डी हुने कुचेष्टा नगरुम् होला। तर होटलकी साँहीलेले झैँ किन्चित नमानी पेटिकोट खोल्ने हो भने, मलाई भने गाडिमा भने बजाइहाल्या भे हुन्थ्यो जस्तो लाग्यो। मैसाहफ होस् कि त्यस्को बाजेको होस्, सेतो धनले कार किन्ने को छ नेपालमा? रे के! अरु पनि जाओस् । स्याल बाक मिलाउने हामी छम्।
Read Full Discussion Thread for this article