Posted by: tps2gc July 21, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
हुस्सैन भाई यो त bright side मात्र हो, हामी ब्यापारी को dark side को कथा अर्कै हुन्छ । ५० k देखि १५० k सम्म loan कैले टुटदैन , हात मा खेलाउने पैसा भएन भने दोकानमा माल झर्दैन , माल नझारे पछि दोकानमा समान हुन्न अनि समान नभए पछि customer बिच्किञ्छन। २ महिना दोकान बन्द हुदा तेत्रो घाटो , सनिबार आइतबार भन्न पायिन्न , कुनै बेला कुन staff औदिना भनेर फोन गर्छ फेरो उसको पालो बस्नु पर्यो । जिम्मेवारी को तरबार सदै टाउकोमा हुन्छ । यो stock बेचेर जिन्दगि भर सुतेर खान पुग्ने भए पो ल है भनौ । ठिकै छ , जिन्दगि राम्रै चलेको छ , ठुलो कुरो रोग नलागोस, पैसा त हातको मैला हो औछ जान्छ , स्वस्थेय नै ठुलो धन हो, ज्यान भयो भने त ज्यामी काम गरेर नि बल बच्चा पालन सकिन्छ भाई ।

आयो टेस्ला को कुरो , same mistake फेरी गरिन्न भाई, १००० range मा झर्यो भने अनि सोचिन्छ , सबै ले येही सुझाब दिए । फेरी त्यो stock बेचेर मैले BMW चड्ने नि होइन भाई, म नाथे कुली भोलि नि कुली नै हुन्छु , यो मेरो छाउरोको पढाई को लागि मात्र हो ।
Read Full Discussion Thread for this article