Posted by: salamkrishne July 20, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
NAS bro , हैन यो कट्टू भाई के भंछ ? तिम्रो बूढ़ी अनि दुई भाई छोरा रे ....। साझका तरूनी हरू माँझ सादा जिबन उच्च बिचार देखाऊँन mortgage तिरिसकेको अनि lake सहित को पार्क को नजिकै भएको , living room पनी सजाएको चिट्टिक परेको घर भए पनी आफु चै डेरा मा तंना माथी सूतेको नाटक गरेको छ भण्ठानेको त .... । अरु चै बाहिर डेरा लियेर बुड़ी लुकाउचन, तिमि चै बूढ़ी लाई घरमा लुकाएर आफु चै डेरा ....। येदि कट्टू भाई को बयान साँचों रहेच भने तिमि पनी म जस्तै घरमा बूढ़ी भए पनी तरूनी को कट्टू सुघ्न मिल्च की भनेर हिड़ने रहेचौ भन्ने बुझींच :)
Read Full Discussion Thread for this article