Posted by: tps2gc July 17, 2020
इन्दिरा जोशीको चिन्ता लौच
Login in to Rate this Post:     0       ?        
यो त पुरानो video हो भाई, मैले नि यो हेरेर खुब आनन्द लेको छु , ऐले त चाक र तिघ्रा सुकेर बास भाको छ, बास नि के भन्नु भाई निगालो भइ सकेछ । नारन गोपाल को गीत याद आयो
" झर्यो जिन्दगि
फुट्यो जिन्दगि
छल्केर आखामा बघ्यो जिन्दगि "


 हुनत तिमि नि येही समूह म पर्छौ भाई , तिमि लाई पहिले मन पराउने केटिहरुले तिम्रो ऐलेको चाउरी परेको फोटो FB  मा हेरेर येस्तै येस्तै कमेन्ट गर्छन होला । खितितितिती 


Last edited: 17-Jul-20 08:29 AM
Read Full Discussion Thread for this article