Posted by: tps2gc July 17, 2020
नेपालमा ३ सक्तिसाली महिला
Login in to Rate this Post:     0       ?        
होनी भाई, मैले हेपेर भनेको होइन । म आफै दुवै म २-3 वर्ष कुली काम गरेको मान्छे मैले के ढाट्ने । उनि एक्दम्मै grassroot level बाट आको मान्छे हुन् । सानै उमेर मा उनि काम गर्थिन, तेही काम गर्दा गरद्दै छबि बुडा ( रेखा को पोइ) ले उनलाई फिलिम मा नाच्ने चानस देको । छबि बुडा नि लास्ट बोका होनी , मैले था पाउदा सम्म बुडा २ स्ट्रोक राजदूत motorcycle चढेर ठमेल, सोरखुत्ते हिड्थे , ज्यादै रसिक भलाद्मी तर केटिको मामिला मा ज्यादै फुर्तिला । भुवन kc का गुरु हुन् । बिचरा भुवने ले छिल्लेको कुरा गर्यो भनेर ऐले गाली खाई राखेको छ , छबि बुडा innocent बनेर धेरै तरुनी लाई डामी सके ।

मेरो बिस्लेसन केटि पडकाउन ३ कुरा मध्ये १ हुनु पर्ने रैछ
१) कि त गाठिस ( ९०% येतिकै आउछन )
2) कि त भुवन जस्तै नकचरो र hansome ( ५ % येस्ता संग आउछन )
३) कि त छबि जस्तो fake innocent ( ५ % केटि लाई न त धन को वास्ता छ नि hansome , यिनीहरु लाई emotional आत्याचार गर्न सके काम बन्छ।

यी तिनै गून हुने संग केटि को कहिले कमि हुन्न , तिनै गुण नहुने संग आफ्नै स्वास्नी पनि पट्टिन्न, येस्ता को जिन्दगि खेर जान्छ, म चै ५०% ३ नम्बर हो ।
Read Full Discussion Thread for this article