Posted by: tps2gc July 17, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
राजकुमार भाई म चै tesla लाई कार कम्पनी भन्दा नि tech powerhouse नै ठान्छु । कार बनाउने कम्पनी त ५० औ होलान tesla भन्दा राम्रा तर technology र innovation हेर्ने हो भनी tesla अरु भन्दा १० वर्ष अगि नै छ । येही कारण ले होला tesla no १ भएको । तपैले भनेको एउटा कुराम छ म पनि सहमति छु । यो stock भनेको जाल झेल र manipulation को आखडा हो एसले कहिले टुरु (true ) market economic situation को प्रतिनिधित्तो गर्दैन ।

एध्येपी एलोन मस्क एक पागल हुन्, एस्त पागल जसले संसार परिवर्तन गर्ने छेमेता राक्छन । माइक्रोसफ्ट, amzn , facebook का मालिक जस्ता यिनी पैसा का भोका कैले भएनन् । यिनको कम्पनीमा जोइन गर्नु भन्दा पहिले मैले हल्का इनको बारे research गरेको थिए , तेती खेर नै मेरो लाटो दिमाग ले इनले कित केहि गर्छन कित केहि गर्दैनन् भन्ने सोचेर इनको पछि लागेको , केहि गरि राको छन् ।

अस्ति यिनको एउटा गाडीको bumper highway ma खस्यो , stock ३७ USD ले दोवं भयो , हेरुम आज के हुन्छ।
Read Full Discussion Thread for this article