Posted by: tps2gc July 16, 2020
suggestion for lawyer for filing 485 for family based petition
Login in to Rate this Post:     0       ?        
कुन ठाउँ को lawyer खोज्नु भाको हो, अनि case को overall complication के हो, out of status to married us citizen हो अरु कुनै federal charges हो या tps related हो , येसो केहि मेसो पाईयो भने suggest गर्न सजिलो हुन्छ । हेर्नुस जुनसुकै lawyer ले जुनसुकै immigration कैसे राम्रो संग handle गर्न सक्दैन । तगडा वाला को fee अलि तगड्दै हुन्छ , तर कति lawyer त फटा नि हुन्छ । फी कति लाग्ने चै तपाई को कैसे कति complicated छ भन्ने हो , immigration case मा ६००० लाई ठुलो रकम भन्न मिल्दैन येध्येपी कैसे को overall idea नभई भन्न अलि कठिन हुन्छ
Read Full Discussion Thread for this article