Posted by: tps2gc July 16, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
हुस्सैन भाई के ल्यांग ल्यांग गरि रा हो ? प्रस्न म संग कति stock छ भन्ने हुदै होइन नि , म संग के छ भन्ने गुरा त गौर्ण होनी, मेरा सबै कुरा बकवास नि हुन सक्छन, म usa नभई दुवै तिर भेडा चारई राखेको नि हुन सक्छु । प्रसङ्ग चै म कति गरिब वा धनि भन्दा नि मैले के मुद्धा उठाए भन्ने हो, मेरो साझा नाम tps2gc हो भन्दै मा म tps वाला हु भन्ने एउटा अनुमान हुन सक्छ ( मेरो बारे अरु लाखौ अनुमान जसोरी ) तर प्रमाणित हुदैन । अब हुसैन भाई को अर्को नाम कट्टु हो भंदैमा भाई कट्टुमात्र लाएर हिड्नु हुन्छ, भाई कट्टु धुनु हुन्छ , भाई को कट्टु कै कारोबार गर्नु हुन्छ भन्ने अनुमान त लाउन सकिएला तर प्रमाणित गर्न सकिन्न । अब यो DV वाला को खेदो नखानु न हो भाई , लिने ले नि नियम पुराएर नै लिएको हो क्यार , हाहा येसो हासी मजाक चित्त नदुखाउनु होला , फील फ्री टु आस्क । तर हुसैन भाई रसिक मान्छे हुन्
Read Full Discussion Thread for this article