Posted by: salamkrishne July 15, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     1       ?         Liked by
Tps भाई को सबै कुरा अली discount गरेर बुझन पर्छ । १५k stock loss भएर निद्रा नी लाग़ेन , बूढ़ी ले नजिक पर्ना पनी दिन्न भयों । पूरै सहानुभूती जाग्यो । बिचरा म जस्तै धेरै गाँठ नहुने रहेच , १५k पनी धेरै हो नी जस्तो लागेर । भरे त ० थपेर १५०k रे loss गएको ।
Read Full Discussion Thread for this article