Posted by: tps2gc July 14, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
हाहा ocean भाई मैले tesla stock सबै २५० तल किनेको, feb मा मति बिग्रेर ७००+ मा बेचे ऐले १५००+ छ तेसैले आत्महत्या चै गर्नु नपर्ला जति loss भए नि , फेरी मेरोअब tesla stock ३०० ओटा भन्दा नि कम छ । अब भएको share बाट most out of it निकालौ भनेरै नि । हिजो गर्ल्याम गुर्लुम ढल्दा त सात्तो गको फेरी आज recover छ , आज नि मैले केहि ठोस कदम चाल्न सकिन , wait N see मर्ता भयो । के छ त तपाइको नया बिस्लेसन आज को मार्केट वाच को आधार मा ?
Read Full Discussion Thread for this article