Posted by: Bennedict July 13, 2020
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Login in to Rate this Post:     1       ?         Liked by
अलिक "फ्लर्टी " टोनमा "सोनीका आउनुस न पानिमा दुब्की लगाउनुस, कस्तो स्वच्छ पानि छ" वा तेस्तै मिठो कुरा पो गर्न पर्छ त् !
नास हजुरको यो महान बाणी सुनेर अस्ती साम्राग्यिले बोलेका कुराहरु याद आयो, भुवन के सी को लागि "ही इज अ पर्भट, ही इज लीटरल्ली अ पर्भट"। तपाईंलाई फेरी "पर्भर्ट" भन्न खोजेको चाँही हैन है। तपाईंको कुरा चै हद भन्दा नि बोका-बोका सुनियो मात्र भनेको है फेरी।


तेसैले केटीहरुलाई सबले रेस्पेक्ट गर्न पर्छ !
अनी गएको महिना तपाईंले हाम्रो राष्ट्रपती बिद्ध्या भण्डारीको बारेमा कठोर भन्दा कठोर शब्द बोल्नु भएकोमा मैले नै आपत्ति जनाएको थिए। अहिले तपाईं यस्तो भन्नुहुन्छ, कन्ट्र्याडिक्ट भएन र हजुर? कि केटी र आईमाईमा फरक ब्यवहार गर्नुपर्छ?
Read Full Discussion Thread for this article