Posted by: tps2gc July 13, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
धोति भाई म त धेरै खुसि छु नि, ए बाबा होउ मलाई त सपना जस्तो लागि राको छ , ये बा १७३५ , नांगै नाचौ जस्तो भाई सक्यो । ये धोति भाई के हो तपाइको बिस्लेसन , एस्लाई बेचेर राफ- साफ गरेर चिल गरेर बसौ कि अझै कुरु कि आदा बेचेर आदा राखौ ? मेरो अब २३८ ओटा बाकी छ , feb मा कोविद को हल्ला ले बेचियो ऐले राखेको भए त million club मा जाने रैछु , सम्जिदा नि मन अमिलो हुन्छ । यो tesla को उछालले स्टोर को काम गर्न पाको छैन , २४ घण्टा computer मा छु हो मा त । तपाई त millioner भाई सकेको मान्छे, के हो त तपाइको बिस्लेसन ? अझै राखौ कि के गरौ ? आफु लाई फितिकै बेच्न मन छैन तर ७० हजार जति loan छ ब्याज मा , आज बेचेर अर्को महिना २५०० भयो भने त faint हुन्छु त , मलाई एस्तो एकचोटी भइ सकेको छ , दोस्रो trauma बेहोर्न सक्दिन, फेरी धेरै लोव गर्दा गर्ल्याम गुर्लुम जाने त होइन ? मेरो त दिमाग hang भइ सक्यो , तपाई के भन्नुहुन्छ , detail मा बिस्लेसन गर्नु त ।
Read Full Discussion Thread for this article