Posted by: harkhe7 July 9, 2020
यानकी- ओली सम्बन्ध, भारतमा भुइचालो।
Login in to Rate this Post:     1       ?         Liked by
भारत होइन India हो | अङ्रेजले 70 वर्ष अगाडी बनाइदियेको | त्यही भयेर होला अजै पनि Indian mindset चाहि जे पनि भैहाल्छ काम चल्छ भन्ने छ | सबै कुरा मजाक होइन |
Read Full Discussion Thread for this article