Posted by: tps2gc July 9, 2020
यानकी- ओली सम्बन्ध, भारतमा भुइचालो।
Login in to Rate this Post:     0       ?        
३ हप्ता देखि भारतीय राजदुतले केपी ओली को दर्सन भेट समेत पाको छैन , जबकि ३ दिनमा चिनिया राजदूत केपी लाई ३ चोटी भेटि सकिन, आज फेरी प्रचण्ड संग २ घण्टा घर मै कुराकानी भयेछ । के भारत कम्जोर भएकै हो ?

https://www.setopati.com/politics/210953?fbclid=IwAR1660v-qoD7fg-T_puSXuqwA29uBlCNEnhZTLUv1Dr6R4bv2tdG2DZqyJo
Read Full Discussion Thread for this article