Posted by: tps2gc July 7, 2020
ललितपुर कोरोनाको epicenter
Login in to Rate this Post:     0       ?        

thank u for the info हाकु भाई, तर तिमि लाई मैले नचिनेको होर ? तिमि १ नम्बरी होउ यो लोगन भाई लाई ट्रोल बनाएर उडाउने । अलि अलि हासी मजाक त ठिकै हुन्छ कि तर मान्छे लाई भित्तामै पुराउने गरि लेख्नु भएन नि । बिचार अस्ति एउटा पोस्ट मा लोगनले कस्तो चित्त दुखाई गरि राको थियो तिम्रो बारे । dv परेर आउनु के अभिसाप होत हाकु भाई ? तिमि ले नि कति चोटी भरेउ होला अब तिमि लाई परेन त अरु को डाहा गर्दै हिड्ने, हिहिही रेला गरेको है नरिसाउ । कैले बेरोजगारी भत्ता खायो भनेर लेखेका छौ हाकु भाई , अब खायो त खायो आफ्नै tax तिरेको पैसा हो ५५ milion ले खादा हुन्छ लोगन ले खादा के को चित्त दुखाई , पाको भए मैले नि खान्थे के गर्नु आफु सेल्फ employed परियो । स्तिमुलास त मैले नि खको हो, आफ्नै पैसा त हो खको भन्दा के को लाज । अब उस्तै पर्यो भने small business payroll loan खाने दाउ छ हेरुम कति सफल हुन्छु। लुटेरा ठगेर खाको पो लाज, ebt benefits आदि पाउनु पर्ने सुबिदा खादा के हो लाग होउ ताजुब लाग्छ , मैले नि पैले बेहुली यता नहुन १ वर्ष ebt घोटेर खाको हो । तेइ बेला कमाई थिएन जुन दिन भयो त्यो दिन देखि छोडियो । अब फेरो मेरो troll नबनाऊ है हाकु भाई । म मान्छे रसिक छु मन को कुरा भनि हाल्छु ।
Read Full Discussion Thread for this article