Posted by: tps2gc July 7, 2020
ललितपुर कोरोनाको epicenter
Login in to Rate this Post:     0       ?        
आज मंगलबार मात्र ललितपुरमा ५५ जना नया कोरोन संक्रमित फेला परेका छन् । पाटन अस्पतालमा उपचाररत २ जना को आजै कोरोनको कारण मृतु भएको छ । उक्त अस्पतालमा कार्यरत २ जना नर्समा समेत कोरोना पुस्टिभएको छ अरुको रिपोर्ट आउन बाकी छ । एसअगि गंगालाल अस्पतालका ६ जना स्वस्थकर्मीमा कोरोना पुस्टि भए पछि हाल उक्त अस्पताल सिल गरिएको छ । ६ जना मध्ये ३ जना ललितपुर निवासी हुन् । nepal airlines मा कार्येरत १ जना कोरोना संक्रमित pilot ललितुर च्यासलका हुन् भने अर्का pilot ललितपुर कुपन्डोलका हुन् । ललितपुरमा community मै कोरोना फैलिएको अनुमान गरिएको छ । पुल्चोक, गाबहाल, इकालखु , पीमबहाल, सानेपा, ग्वार्खु, इमाडोल आदि मा कोरोना व्यापक फैलिएको देखिएको छ । उक्त इलाका घना बस्ति भएको कारण कोरना फैलन सजिलो भएको अनुमान गरिएको छ ।

ऐले साझा बसेको मंत्रिपरिसाद बैठकले उपत्यकामा थप कडाई गर्ने वा ललितपुरमा curfew लगाउने भन्ने टुंगो लगाउने अनुमान गरिएको छ । उक्त बैठकले नया प्रहरी प्रमुख सैलेश थापा   बनाउने अनुमान गरिएको छ  , उनि शेर बहादुर देउबाका निकट हुन्, उनको नियुक्ति लाई अर्थ पूर्ण रुपमा हेरिएको छ, यो नियुक्ति संगै शेरबहादुर देउबा र ओली बीचको सम्बन्ध  सुमुधुर भएको अनुमान गरिएको छ । 


Last edited: 07-Jul-20 09:37 AM
Read Full Discussion Thread for this article