Posted by: logan July 4, 2020
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Login in to Rate this Post:     0       ?        
युबा देशका मेरुदन्ड हुन, धागो स्रिजकले भन्नु भए झै किन नेपाली युबा बिदेसिन्छ्न? Good Question.
यिनीहरुले सामाजिक देखी राजनीतिक छेत्रमा सकृय सहाभागिता बाट राजनीतिक छेत्रमा बिस्तारै नयाँ सोच बिचार भित्रिनु पर्छ भन्ने हर्केजिको कुरामा को असहमत होला ? असहमतिलाई लाई सहामति रुपमा लिनु पनि गलत कुरा हो, यानेकी सन्स्क्रितमा कसैले मौनम स्विक्रिती लक्षणम् भनी लेखेको सधैं मौन बसे भन्नु स्विक्रिती हो भन्ने गलत हो | बेद र शास्त्रका ज्ञाताले ज्ञानलाई खाने भाडो बनाए (UJL ब्रो ले कोर्नु भएको धागो अनुसार जातियताको सुरुआत सगै खाओबादी सन्स्कार सुरु भयो ) | ठीक र बेठिकको अरुको लागि मात्र लागु हुन्छ तर तेही कुरा आफ्न घर परिवारमा ठीक हुन्छ, हामी दुई जिब्रे बनेका छौ |

गाउ घरका पढाई र आम्दानी नभएकाहरु बिदेशमा कामदार भएर केही कमाइन्छकी भनी बिदेसिन्छ भने पढेलेखेका र हुने खाने बढी कमाइ र नयाँ स्टाटस को लागि बिदेसिन्छन जस्तो लाग्छ, तपाईंको बिचार चै के हो लौ सुनुम |

देशको लागि पढ्नु पर्छ भनेर मेरा बा आमाले भनेनेन , तपाईंइका बा आमाले भन्नु भयो ?
Read Full Discussion Thread for this article