Posted by: AnandNepal June 20, 2020
चोर्न पनि तरिका मिलाएर चोर्नु नि! सुष्मिता सेन बन्न खोजिन फेरी
Login in to Rate this Post:     1       ?         Liked by
१० बर्ष अघि - मिस युनिभर्स सुष्मिता सेनले गरेको काम नेपालमा नग्माले गरिछन ..
https://en.wikipedia.org/wiki/I_Am_She–Miss_Universe_India

सुष्मिताको कम्पनि "I am She"
नेपालिको कम्पनि "I am Nepali"

इन्डियनको - Miss Universe India
नेपालिको - Miss Universe Nepal

सुष्मिताले चलाउन सकिनन - नेपालिको पनि त्यै त हुने होला नि .. किनकि शुरु नै भुतले खट्टे खाने बेलाँ जस्तो भएछ - कोरोना महामारिको बिचमा - तै पनि आँट चैं गरेकै हुन .. !


*** अपडेट ***
(नग्मालाइ मन परेन रे .. नसोधि भिडियो किन बनाएको भन्दै .. ) 
-- मेरा भिडियो प्रति  भिडियोमा उल्लेख भएका कसैलाइ पनि चित्त दुख्यो भने -यता उता केहि नसोधि मेटिदिने गरेको छु। तेसैले नग्मालाइ किन चित्त दुख्यो नसोधि मेटेको -- 
फुर्सद भएमा -- अपडेट भिडियो बनाउँनु पर्ला  । 
Last edited: 28-Jun-20 06:43 PM
Read Full Discussion Thread for this article