Posted by: tps2gc June 18, 2020
loose हुन्छ रे हो ?
Login in to Rate this Post:     0       ?        
योनि बाट नर्मल delivery गरे पछि महिलाको योनि कामै नलाग्ने गरि खुकुलो हुन्छ रे हो ? तेस्पछि तेस्ता महिलाहरुको यौन जीवन धेरै नराम्रो हुन्छ रे , महिला पुरुषको सम्बन्धमा दरार आउने सबै भन्दा ठुलो संकट यो रे यो , पुरुषले यौन सन्तुस्टी पाउदैनन रे तेइ भएर बाहिर बम्बन्ध हुन्छ रे । मेरो बुढीको operation delivery हो तेसैले मलाई खासै समस्या परेन । रमाइलो पोस्ट भए नि यो ज्यादै गहन बिसाए हो , कसैलाई केहि अनुभव छ ?



Read Full Discussion Thread for this article