Posted by: Fromdallas June 10, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
१५ २० दिनको कुना बसाई बाट अलि खारिएर आको जस्तो छौ, पर सर्य थियोउ कि क्याहो ?

"- मेरी श्वासनी तिम्री भन्दा कैयौँ गुना राम्री छे, पढेलेखेकी छे, कल्चर्ड छे, त्यस्ती लाई बिहे गर्न पाउनु आफैँ मा एउटा एचिभ्मेन्ट हो, तिम्री जाँठी लाई माईक्रोवेव चलाऊन दुई हफ्ता लाग्यो होला "

-होलिन, तर बुद्धिमा बिर्को लागेकी रैछिन, जनजाती हुनु पर्छ, अलि मोटा दिमागका हुन्छन,
-नामर्दले फुर्ति लगाउने नै जोइको हो, आफ्नो त कमाउने ल्याकत हुनु पर्यो

"त्यस्ती लाई बिहे गर्न पाउनु आफैँ मा एउटा एचिभ्मेन्ट हो"
-त्यो तिम्रो लागि अचिवमेंट हैन lottery हो, नभा तिमि जस्तो गुइठे आफ्नै ल्याकत ले अमेरिका आउनु त उही हो , जाबो एउटा stumulas चेक आउदा धोति खुस्काउने ले अरु अचिवमेंट त शिवखुलित ।

"Spelling Stimulus हो Stimulas होइन"
था छ, तिम्लाई हेपेर auto correct नि नगरेको, माथिको नि spelling गलत छ तिम्लाई हेप्ने नियेत ले लेखेको।

"आज अलि फुर्सद छ त्यसैले म एक एक गरी तिम्रो लुगा उतार्छु"
झाडु, भाडा वर्तन , lawn को घास कटाई, गाडी (छ भने ) सफाई सबै सकिएको हो ? double चेक गर फेरी भरे भाउजु आउदा गाल पर्ला । अनि ढोकाको चुकुल लाएर लेख्न बस, भाउजुको cross -check मा पर्योउ भने फेरी टाउको फुट्ला अनि तिमि फेरी १ महिना साझाबाट गायब ।

"तिमी मुजी को रोम्यान्टिक लिमिटेशन चम्पा कुमारी बुढाथोकी मा गएर अड्छ, मेरो होइराइजन अपरम्पार छ."
-गफै त हो जे बोल्दे नि भैगो , आफ्नो नसलको आइमाई नभेटेर जनजाती बिहे गरेछौ तेही बाट तिम्रो होइराइजन कति फराकिलो छ था भयो .

-" तिमी मुजी त्यो हरुवा को जमात मा पर्छौ जो कसैगरी अमेरिका त आयो, तर कल्चर्ड हुन सकेनौ अब हुन्छौ पनि कसरी?"
cultured भनेको के हो ? अलिकति ब्याख्या गर न ; स्वास्नीको कमाई खाएर गाली बेज्जती गर्दै हिड्नु cultured हो, कि तिमि जत्तिको cultured बन्न दिन भर डाडु पुन्योउ गरेर बस्नु पर्ने ? कि lawn को घास काटेर बस्नु पर्ने ? कि आलु खाएर पेडा को धाक लाउनु पर्ने ? कि दुनिया दिवाना को fake ID बनाएर गाली बेज्जतीमा उत्रिनु पर्ने ? कि स्वास्नीको आदेशमा सालीको घरमा १ महिना बसेर जाठीको घरसफा गर्दिनु पर्ने ? cultured को परिभासा येही हो भने "cultured " बन्नु छैन । थट, सालीको घरमा कोइ १ महिना पाहुना लाग्न जान्छ, सुन्दा नि लाजको पसारो । कि १ महिनाको घरभाडा र रासन पनि बचाउन तेसो गरेको ?

"तिम्रो अस्तित्व मैले गर्दा टिकेको छ, म छु त्यसैले तिमी छौ, तिमी नहुँदा कसैलाई फरक पर्दैन, म नभए तिमी शून्य मा बिलाउँछौ."
-गिता कि महाभारतको श्लोक हो यो ? ओ sorry sorry तिम्री स्वास्नीले तिमि लाई हानेको सब्द बाणहो यो, धेरै गडेछ मुटुमा । तेती चित्त दुखाउने ले त येसो काम धन्दा गर्नु नि , के को स्वास्नीको dependent भएर बसेको ?

"कस्तो लायो, चित्त दुख्यो? बाथरूम मा गएर रीस ले ऐना फोड्न मन लाग्यो? हा हा हा."
चित्त दुख्ने गरि के नै लेखेका छौ र , यी सबै स्वास्नी बाट तिम्ले पाको ब्यङ्ग बाण हुन् एसले तिम्लाई घोच्यो होला मलाई केहि भएन, मेरो जीवनमा मेल खाएन। अब फेरी दुलो नपस , आज स्वास्नी काममा गईन होला तिमि " home alone " होला अलि मज्जाले लेख, तिम्रो लेखले छेरपाटि चल्ला भनेको पादनै आएन । im not impressed at all .

छ्या १ महिना सालीकोमा पाहुना लाग्य, कस्तो सुन्दा नि नरमाइलो ,फुर्ति चै १०० k खाने गर्छौ, वास्तविक जीवनमा चै १००० बचाउन सपरिवार सालीकोमा भतुवा लाग्छौ. गरिब हुनु नि केहि छैन, समाजमा टिकी राख्न झुटो धाक लाउनु पर्छ, पैसाकै लागि जात, कुल , खानदान नहेरी बजार बाट फाइदाकै लागि स्वास्नी उठाउनु पर्छ, महनौ सम्म सालीको मा सपरिवार भतुवा लग्नु पर्छ . प्रभु सबथोक बनाऊ संसारमा गरिब नबनाऊ .
-मायिंड नगर ल, आज म पनि तिमि जस्तै घर कुरुवामा परेको छु, spelling गल्ति होला मिलाएर पड, तिम्रो अरु काम नै के छ र .
Read Full Discussion Thread for this article