Posted by: Surendra Shakya June 9, 2020
No other way than to stage lockdown defiance
Login in to Rate this Post:     0       ?        
लकडाउन उल्लंघन गर्ने व्यापारीमाथि पानीको फोहोरा

बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय सञ्चालन गरेपछि प्रहरीले बन्द गर्न आग्रह गरेको थियो । नाराजुलुस र विरोध हुन थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

https://ekantipur.com/news/2020/06/09/159168310461929055.html
Read Full Discussion Thread for this article