Posted by: logan June 5, 2020
अन्डरवेयर हराएको दिन
Login in to Rate this Post:     0       ?        
होईन ब्रो ले उस्लाई साझामा नदेखेर कहालिन र आत्तिन थालएको हो कि उस्को अनुस्पथितिमा खान पान देखी रतिक्र्यियामा समेत अरुची भएरै यो धागो कोरेको हो ? घरको चुकुल राम्ररी लागएर बस्नु , तेतै लागेको होकी ?

बुझेर बुझी नसक्नु छ , साझामा ऐरे गैरे नथ्थु खैरे साझा सफाइमा लागेका छन | घर नजिकको टुकुचा को दुर्गान्धलाई सुबास मान्छौ अनी साझाको हावाल्दार बनेछौ ? कि साझाका मालिकले लौ साझा लाई सफा गरौ भनी ज्यलादारिमा राखेको कर्मी हौ ?
धन्न वीर बहादुर नेपालीको झै कबिता कोर्न पुगेनछौ |
Last edited: 05-Jun-20 09:14 PM
Read Full Discussion Thread for this article