Posted by: logan June 5, 2020
चुर्नाको औषधी / हटाउने उपाय ?
Login in to Rate this Post:     0       ?        
सानो हुँदा एक पल्ट चुर्न्न परेको थाहा छ | स्कुले बाट सरेको हुनु पर्छ जस्तो लाग्छ | आजभोली फेरी मल्द्वार चिलाउन थालयो | कोरोनाको माहामारिमा बहारिका मनिष सँग संपर्क बिहिन भएकोले अरु बाट सर्यो बन्नु सरासर आक्षेप लागाएर आफुलाई निर्दोश बनाउन खोझ्नु हो | खान पिन्ले हो भनौ सधा झै खाइेएको छ | सरसफाइ पनि सधा झै दैनिक दिनचर्या कायमनै छ तेसैले कसरी चुर्ना परे बुझन सकिन |
किन र कसरी आए यि चुर्ना हरु ? सानोमा कसरी हटाईन आमाले उन्लाई सोध्यौ भने पिन्ड चडाउने दिन पनि टाडै छ | |
लौ साझाका बिग्य हरु मलाई किन चुर्ना परेको र यस्लाई हटाउने र मार्ने उपाय बताई दिनुहुन्छ कि ?
Last edited: 06-Jun-20 06:19 PM
Read Full Discussion Thread for this article