Posted by: sexy in haku patasi June 4, 2020
नियमित आयम र ब्यायम पनि चाहिन्छ !
Login in to Rate this Post:     0       ?        
हेर पासा, लेख, खुब लेख, मनको पिडा पोखिने गरि लेख, आफ्नै पोस्टआ कमेन्ट पे कमेन्ट दिदै जा, केहि छैन तर बिन्ति पासा बुज्ने गरि लेख, लेख्नु भन्दा पहिले १० चोटी सोचेर लेख अरुले बुज्छ कि बुज्दैन भनेर । हेर लेख्न त मलाई नि मन छ, धेरै कुरा लेख्न मन छ, तर के गर्नु आफ्नो लेखाई ठ्याक्कै तेरो जस्तै छ अथवा त भन्दा अलि राम्रो छ , तेसैले म अरुको पोस्टमा कमेन्ट हान्दै बस्छु, जुन दिन लेख्न सक्छु अनि लेखौला तेतिन्जेल त चुप म चुप, हामीले अरुको लेख पढेर सिक्नु पर्छ पासा। त , म बिरालो हो पासा ठुलो स्वोर गर्दैमा बाघ बन्दैन । पैला केहि सिक अनि १० चोटी केरमेट गर अनि साझामा पोस्ट गर पासा । त भुइँमुनि छस पासा, पैले बिस्तारै भुइँमा आइज अनि संगै उभो लागौला । जनहितमा जारी गरेको पासा धेरै नतात्ति, त म जस्तो बिरालोको आचीहरु धेरै हिरो भयो भने राम्रो लेख्ने मान्छेले लेख्ने छोड्छ । त संग रिसाको होइन पासा तर तेरो पाराले दुनिया वाक्क भै सक्यो ।
Read Full Discussion Thread for this article