Posted by: logan June 4, 2020
नियमित आयम र ब्यायम पनि चाहिन्छ !
Login in to Rate this Post:     0       ?        
साझामा लक्ष बिहिन र फुर्सदि जीबन को सदुपयोग गर्ने हरुलाई नयाँ मानसिक रोगले च्याप्ने गर्छ तेस्म्याथी यो कोरोना को महामारिले झै चर्काएको छ | बसिबियालो अनी केही पढ्न लायक लेख भए पढ्ने अनी कोर्न सके, केही कोर्न साझा छिरिन्छ | मैले लेख्ने कुरा हरु गाउलाई लक्षित गरेर लेख्ने हुँदा काठे हरूले लौ पाखे छिर्यो पाखै लगाउनु पर्च भनी १० वटा नाम बाट खाता खनेर मैले कोरेको अर्को धागोमा भने झै "मल्द्वारमा छिरेका जुका "बन्न मात्रा होइन संगठन नै बनाउन पछी पर्दैन, १० -१० वटा खाता खोल्ने कुरा के गरौ | पुरानो धागोमा " बुढीलाई के थाहा मलाई साझा लाग्यो" भनेर एकजनाले आँफैलाई ब्यङ कसेका थिए| त्यो ब्यङ कतिले बुझे बुझेनन तर साह्रै घत मान्नेमा "भकते" रहेछन |

Policing र Agitate कै लागि साझा छिरेका हाम्रा वीर गोर्खाली बर्मा मा मात्र होईन फकल्यान्ड अर्जेन्टिना र अफ्गानिस्तनमा समेत बहादुरी देखाउन पछी नपरेका अहिले साझामा पनि उत्तिकै शलह झै फैलिएर आफ्नो लक्ष हासिल गरी दिग्बिजय मनाउछन | यिन्का सन्तोष को माप दन्ड् कतिजनालाई हकारे गाली गरे अनी अजात सत्रु को लिस्टमा राखेकालाई subscribe गरेर साझामा केही लेख्यो कोर्यो मात्र होइन खोल्यो भने पनि टिङ टिङ घन्टी यिन्को mobile & दिमागमा बज्छ बजाउछन |साझा छिर्ने नेपाली मनोबिज्ञान का ज्ञाता सँग सोध्न मन लाग्छ " अकारण किन अजात शत्रु बनाउछन " मानौ रावणले सिता हर्यो मैले यिन्की बुढी होईन आमै हरन गरी दिए अब झड्केलो बाउ भन्नु पर्छ भने झै गर्छन् ? यो पनि नस्ल सुधार र साझा सुधारमा लाग्नेको मुख्य बुधा भएर हो कि ? तर आज यिन्ले आफ्नो कम्जोरी वा रोग पत्तो लागएर " हजुर हरुलाई पनि साझा लाग्यो कि" भनी धागो कोरेछन |

खुशी लाग्यो आफ्नो कम्जोरी भनौ वा मान्सिक रोग छुट्याउन् सक्यौ | तेतिले पुग्दैन पहल गर्नु पर्छ, रामदेब ले जस्तो नियमित आयम र ब्यायम सँग योगा पनि गर्ने गर | श्रीमती र छोरा छोरीले बोलेको सुन्ने मात्र होईन आफ्नै बोल्चालमा तालिम ल्याउ र देउ अनी तिम्रो मुखमा लगाम पनि लगाउ | मोबाइल र ट्याब्लेट लाई थन्क्यार राख, १-२ दिनमै तिम्री बुढीले कुर्था सुरुवलको साट्टामा तिम्रो wife bitter ( सेन्डोज ) लगाएर, बोटिस खोलेर, मुजिमा तेल दलेर ओछ्यानमा तिम्लाई पर्खेर बसेकी हुन्छे | अनी तिम्रो त्यो हनिमून को दिन झै नमनाउ (थोर बहुत मेरो अर्को धागो बाट यौन शिक्षा पायौ नै होला) जोईटिङ्रे भन वा ज्वाँईतिग्रे बने पनि ढाल लगाउन नबिर्स, ढाल लगाउने कम्जोर लुतिहारा होईन, बहादुरिपन हो | तिम्ले सम्झिन र बुझन नसकेको तर तिम्रो गोबर गनेश दिमागले सोचे भन्दा ठुलो बहादुरी हो |
खुशी लाग्यो पुराना धागा बाट केही शिक्षा पाएछौ | ब्यङ तिम्रो दिमागले भ्याउदैन भन्ने लागेको थिए , तिम्रो बुझाई राम्रै रहेछ तर नबुझेको बहाना पनि एउटा बालहठ बाट जितको साधन बनाउन सिपालु बन्न खोज्यौ |

लौ फेरी भन्छु सार्है खुशी लाग्यो तिम्ले आफ्नुलाई चिन्न सकेकोमा तर चिनेर मात्र हुन्न पह्ल गर्नु गर्न पनि सिक |

Read Full Discussion Thread for this article