Posted by: thankeshwor May 30, 2020
Self-fulfilling prophecy
Login in to Rate this Post:     0       ?        
लोगन दाजु के छ होउ ? यो साझावाला हरुले तपाई र मेरो महत्तो कैले बुझेन। तपाई लाई पाखे भनेर साईड लगौछन मलाई मरस्या भनेर । अरु कोइ नभए नि तपाईको साईडमा म छु । एक दिन हाम्रो आवाज सबैले सुन्छ, बिचलित नहुनु होला ।
तपाई को सुभचिन्तक
-ठंके
Read Full Discussion Thread for this article