Posted by: Bennedict May 21, 2020
A visit
Login in to Rate this Post:     2       ?         Liked by
मैले question सोधेको हिरोको साथीजीलाई अनी answer आउँदैछ underwear बाट, प्रभु तपाईंको लीला।
खैर, अन्डिजी, तपाईंले त अझ मोटो मोटो उपन्यास पढ्नुपर्ने हो, कहिले पढ्नु भएन? कि पढ्नुभयो just playboy र hustler का रङीन दस्तावेज? यसबाट था हुन्छ तपाईंको attention deficit disorder
अनी well मेरो अङ्रेजी त्यस्तो छ भने खैर, अब के गर्ने त म native speaker त हैन नि हो। तपाईंको english articles पढ्न पाए म सिक्थे होला केही कुरा। अब देखी तपाईंको सेक्स स्टोरी english मा जाओस न त। हुन्न?
Read Full Discussion Thread for this article