Posted by: Bennedict May 21, 2020
अमेरिकी नागरिकता
Login in to Rate this Post:     0       ?        
आँफैले आफ्नो ४-४ बर्ष पुरानो थ्रेड माथि ल्याएर हजुरले के prove गर्न खोजेको हो, था भएन। तर एउटा kura चै थाहा भो, you are restless these days that you are creating job for yourself.
एउटा question सोध्नु थियो तपाईं र नास सरलाई संयुक्त, जब तपाईंले त्यो immigration को भएभरको questionnaire मा भाको yes, no भर्नु भयो, तेस्मा कती question polygamy र prostitution को बारेमा छ, तपाईंहरुले के भर्नु भयो त?
Have you ever hired a prostitute ? र अर्को Have you ever indulged in polygamy? अब तपाईंहरु दुबै जनाले यहाँ साझामा आएर आफ्नो भएभरको सेक्सहरुको कच्चा चिट्ठा त सबैलाई सुनाइराख्नु भाको छ हैन अब त्यस्तो questions आउँदा तपाईंहरु दुबै जनाले के गर्नु भो त? सजिलै no भन्नु भयो त?
यस्तो कुराहरुले चै तपाईं अन्डिजी को होशहवास गुमेन हैन अब जेल गर बोन्ड्मा छुटेको कुराले चै तपाईंलाई citizenship नपाउला भन्ने डर लाग्यो? Really?
Read Full Discussion Thread for this article