Posted by: logan May 17, 2020
स्कूल खुलाउने भए छोरा छोरीलाई स्कुल पढ्न पठाउ कि नपठाउ ?
Login in to Rate this Post:     0       ?        
हात्तीछाप स्टेटको बसाइ हो ब्रो , तपाईको जस्तो गधे स्टेटको हात्तीछाप गभर्नर भएर (हात्तीले पुल बाट नदी तर्दैन तेसैले नदि बाटै तर्ने भएकोले ) ठुलै सोच बिचार ( science and facts) बाट अघी बडेको होला , भाग्यमानी हुहुदोरहेछ वा पर्नु भयो |

अर्धबोकाहरुको जमात झाँगिदैमा हुटिट्याउले सागर थाम्छु भनेर खुट्टा माथि फर्काएर फटफट्याउदै "कोल्हुको बैल झै "आफ्नै चक्रब्युहमा च्याम्पाटि घुमेझै घुमी राख अनी जित पनि मनाउदै जावो |
Last edited: 17-May-20 02:11 PM
Read Full Discussion Thread for this article