Posted by: lovely_heart May 14, 2020
Naya Prithivi (🔥🔥 Newly released Nepali song🔥🔥 )
Login in to Rate this Post:     0       ?        
भाइ,

गिटार त ठिकै बजाउदा रैछौ, तर गीत चाइँ पात छ। NTV ले बाल कर्यक्रम्को लागि बनाउन पैसा देको हो भने ठिक छ, नत्र धेर आस नगर भाइ । योगेश्वर अमात्य दाइले भन्या जस्तै गीत भन्नि चाइ नाइटो बाट देखि आउनु पर्छ क्या ।
Read Full Discussion Thread for this article