Posted by: Bennedict May 13, 2020
फ्रोमडल्लास बारे केहि कुरा.
Login in to Rate this Post:     1       ?         Liked by
fromdallas sounded way genuine than a lot of other people here. उहाको लेखाइ पढ्दा चै नजिक बसेर कुनै रिसाएको साथि संग कुरा गरेको जस्तो लाग्यो, नो ड्रामाबाजी अथवा नो ब्र्यागिंग तेसैले फ़्रोम्डल्लास जी लाइ मेरो १०० % मार्क्स जान्छ, यसबाट यो प्रूभ हुन्छ कि मान्छेहरु यहा लेखेका कुराहरु पढ्छन सधै कमेन्ट गरिहाल्दैनन तर अति भएची चै बोल्छन अनि उहाले भाइलाई भनेर नेपालीमा टाइप गर्न लाको सुनेर चै मेरो फुल सिम्पथी गएको थियो उहा प्रति. हरेक मान्छे फरक हुन्छन अनि उनीहरुले कुन कुरालाई कसरि लिने वा नलिने फरक हुन जान्छ.
Read Full Discussion Thread for this article