Posted by: logan May 13, 2020
चोरि त्यो पनि साझामा ( sajha admin please Invistigate)
Login in to Rate this Post:     0       ?        


धन्यवाद

सम्सार अनौठो छ् अनी मनिष र मनिषाका बिचार थरी थरी छन | इथिक्स न त घरमा सिके न त स्कुलमै, चोरी गर्‍यो मेरो लेख भन्दा चोरको साखुल्ले बन्ने हरु देखी रिस उठछ त्यो भन्दा बढी तिनीहरुको कृयाकलाप देखेर माया लाग्छ| उलटै सोधछन तेरो दिमागमा के भरिएको छ ?
आफुले लेखेको कुरा २- ४ पल्ट् दोहोर्याएर हेर पढ् अनी आँफैलाई सोध मेरो दिमाग के ले भरिएको छ ? आफ्नो उत्तर आँफैले पाउने छौ | छेरौटीले डुबेकाले अरुलाई पनि तेतै तिर तान्छन भन्थे साच्चै नै तानी सकेछन |
Read Full Discussion Thread for this article