Posted by: Bennedict May 12, 2020
Login in to Rate this Post:
0
?
अनी तपाईंले अरुलाई attention whore भनेर आफु चै कत्ती न गंगा जस्तै पवित्र छु भन्ने भान गराइराख्नु भाको छ, तपाईं त whore हरुको पनी महा whore attention deficit disorder ले ग्रसित, लक्डाउन्मा कुण्ठित, साझालाई मैले चलाई राको छु भन्ने खडुस, हिन भावना ले पीडित, सेप्टिक ट्यान्कमा परेर मर्न नसकेको साङ्ला किरा (जस्ले सोच्छ कि सबै मुर्खहरु आउछन) पर्नु हुन्छ होला हो। तेसै अरुलाई नभनम त।
अनी मैले यो नाम तिम्रो egg बेनेदिक्ट देखेर राखे हुला?? spelling हेरौ पहिले okay? generalize नगरि हालम त। अर्को कुरा म त्यस्तो खाने मान्छे परिन। सो matter of fact I might have missed your reference ok I apologize now I got the जोक । मैले सोचेको र तपाईंले सोचेको अर्कै परेछ।