Posted by: underwear May 11, 2020
दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
Login in to Rate this Post:     0       ?        
खाते ब्रो, म Bennedict ब्रो लाइ जवाफ दिंदै छु, ह्यर मी फर अ सेकेण्ड है?

हेर्नुस मुजी Bennedict ब्रो, भनेपछि येतिका वर्ष सबै लाइ चिलिम च्वाट पार्ने पनि कला हो होइन त? ताकत, हैसियत छ भने तपाईं पनि गर्नुहोस, तपाईं को मुजी दुइ पैसे कविता मार्फत, तपाईं सफल हुनु भयो भने हेर्नुस् म नै तपाईं को फ्यान हुन्छु. म तपाईं मुजी को दुइ कौडि को कन्साइन्स लाइ म लात हान्छु, ताकत छ भने मलाइ बन्द गराउनुस, सान ले मलाइ 'band' (लोल) गरे शान का साथ् गइन्छ, तर तपाईं मुजी ले मलाइ चुपो लाउनु त सपना को कुरा हो.

हेर्नुस मुजी, यो साझा हो, म एनेक्डोट लेक्छु, कसैलाई आफैं ले जाइलागेको छैन तर मुजी तपाईं जस्ता नामर्द टपर्टुइयाँ हरु जब म माथि खनिन्छन, म तिनिहरुको जीना हराम गर्छु, विगत मा तपाईं जस्ता सोझा हरुवा निकै आए, अहिले उनिहरु साझा बाहिर बाट मुर्मुरिन्छन, तपाईं हेर्दै भगवान राम जस्तो सोझो हुनुहुन्छ, बिनबित्थ मा आफ्नै इज्जत को निलामी नगरनुस्.

नमस्कार
Read Full Discussion Thread for this article