Posted by: Bennedict May 11, 2020
कबिता, प्रार्थना र बाचाकसम
Login in to Rate this Post:     1       ?         Liked by
पेपेसिल्वा जि,
Thank you for your analysis. मैले ट्राइ गरेको हो, अब phony सुनियो भन्नु भयो। मैले सोच्दा धेरै जस्तो नेपालीमा लेखेको कबिताहरुमा भावुकता बढी हुन गयो भने they dont sound real म मान्छु। अब तपाईंले भन्नु होल तेसरि को बोल्छ अहिले को time मा त्यो पनि। bogus सुनिनुको reasons छन। किन भने हामी दैनिक जिबनमा त्यस्तो language use गरेर बोल्दैनम, धेरै कारणले, हत्तार, समय को अभाव, बदलिदो time अनी abstract कुरा गर्ने फुर्सद नहुनु आदी।
अब साझामा आएर यस्तो कबिता पढि बस्ने मान्छेको मन पनि हुन्न र patience पनि हुन्न। तपाईंले पढेर analysis गरिदिनु भयो, धन्यवाद। punctuation को गड्बडी हुन सक्छ, I agree अनी डट् डट राख्नु को कारण चै pause लिन खोजेको थिए। intentional break लिना ट्राइ गर्दा maybe it didnot work
spontaneous भर powerful overflow of emotions भएन होला। I will keep in mind next time
तर I dont agree जुन तपाईंले भन्नु भयो नि poetry is dead anyways भनेर, त्यो चै I beg to disagree अलिकती आफ्नो horizon broaden गर्ने हो कि। म यहाँ तपाईंलाई लामो लामो lecture दिन चाहन्न तर तपाईंले लेख्नु हुन्न भनेर अरु कसैले पनि लेख्तैनन भन्ने सोच्नु चै भएन हो।
Read Full Discussion Thread for this article