Posted by: AnandNepal May 9, 2020
कसरी सक्या होला यस्तो हसाँउन ? लाष्टाँ आत्महत्या ...
Login in to Rate this Post:     0       ?        
@adhikari_bandhu
अप्रकाशित भन्दा पनि भैरव अर्यालका प्रकाशित कृति नै बिभिन्न नाममा छापिएका थिए ।
उनले शुरु शुरुमा अर्कै नाममा लेख्ने गर्दथे ..
पछि हाकिमको लागि यात्रा निबन्धको किताव, एक महिलाको लागि महिला अधिकार समन्धि किताव पनि उनैले लेखिदिएका थिए रे ।
उनका प्रकाशित सामाग्रि नै संकलन गर्न सके पनि ठुलै उपलब्धि हुन्थ्यो होला ।

गर्न पो कस्ले गर्ने र खोइ ? ..
बिरालोको घाँटिमा घण्टि बाध्ने को निस्कला ?
Read Full Discussion Thread for this article