Posted by: Old_English_800 May 8, 2020
No Waxing
Login in to Rate this Post:     0       ?        
"काग कराउदै गर्छ, पीना सुक्दै गर्छ" भन्छन, कराउन दिनुस कागहरु लाइ | मैले पनि लेखको सुरुको नेगेटिभीटि खासै रुचिलो पाइन | लेख्दै गर्नुस है |

लोगन ब्रो, तपाई लेखनी बित्तिकै पोस्ट गर्न हतार गर्नु हुन्हुन्छ जस्तो छ, खासै बुझिदैन | Constructive Criticism को रुपमा लिनु है, नराम्रो चिताएर लेख्या हैन |
Read Full Discussion Thread for this article