Posted by: Old_English_800 May 7, 2020
Old English 800 corona mask please use it safely
Login in to Rate this Post:     0       ?        
अर्को को आयो यो मुजी फेरी अब? बाँची मात्र रहनुपर्छ सबैथोक देखिन्छ भन्न्थे बुडापाकाले, हो रैछ। यो मुजी कुन चाइनीले नया-नया अकाउन्ट खोलिराछ? मुजी रक्तबिजको याद दिलायो।

यौटा रक्तबिज भन्नि ब्याडयास्स मुजी अशुरको कथा छ पुराण सुराण मुजी भागबत कुन चाइनिमा हो ठ्याक्कै याद भएन यो धोकेर बस्या बेलाँ। त्यो मुजिको सुपरपावर चाइ के भने तेस्को एक थोपा रगत भुइँमा पर्यो कि त्येसबाट नया मुजी क्लोन पैदा हुनी रक्तबिजको। अब परेन फसाद देवगण लाई ? फेरी यो मुजीको साथिहरु सुम्भ र निसुम्भले मुजी ब्रम्हाको तपस्या गरेर वर पाका थे कि कुनै देवता/मान्छे/अशुर (पु लिङ्ग) ले मर्न नसकुन भन्नि।

अब सुन्दरीहरुकि परम सुन्दरी पार्वतीलाइ देखेर सुम्भ हो कि निसुम्भ मुजी होर्नि हुन्छ, पर्पोज-सर्पोज हन्छ क्यारे, गेट्स टर्नड़ डाउन। अनि ब्रोहरु अशुर-सेना लिएर जान्छन पार्वतीलाई किडन्याप हान्न। देउताहरु मुजी यसै त लुते, त्येस्मथि सुम्भ-निसुम्भको वरको कारण यिनीहरुलाइ परास्त गर्नी जिम्मा देवीहरुको हुन पुग्छ।

अब महाकालीले जति सुकै चोटी भालाले घोच्यो वा खुँडाले काट्यो, यो मुजी रक्तबिज का हजारौ क्लोनहरु पैदा हुन्छन। हम्मे-हम्मे पर्या थ्यो महाकाली लाइ पनि। खोजेर पड्नु होला यो कथा को एण्डिङ्ग कसरि हुन्छ भन्नि जिज्ञासा लग्यो भने

एनीहाउ, वबयाक टु दिस डिकलेस लुजर।

ठिक छ मुर्खाताका पराकस्ठा हो, नया रक्तबिज अकाउन्ट खोल, ट्रोल गर, सहि छ, तर मुजी लण्डफकिरहरु हो, कन्टेन्ट त राम्रो हाल। के हो यो अर्थ न बर्थ गोविन्द गाइ पोस्ट ? यता न उता अलुबारी भित्ता भन्या जस्तो छ। यौटा मुजी महापुरुष छन् येहा, पोस्ट गरिरा हुन्छन बिनासित्तिको कसैलेनि नाबुझ्नी लेखाई, तिनैको औतार हुन पर्छ यो मुजी अकाउन्ट। बेला न कुबेला बजि नाए ला भन्या जस्तो राता माझ पोर्न हेर्न छोडेर पुराणको कथा अर्थ्याउन परिराछ । धिक्कार यो साझाको भर्चुअल अस्तित्व !
Read Full Discussion Thread for this article