Posted by: Bennedict May 6, 2020
Login in to Rate this Post:
4
?
Liked by
म कबि परिन तर हिजो अन्डर्वेयर जि को केही उक्तीहरु मेरो दिमागमा ring गरिरह्यो। "उरन्ठ्यौला बोकाहरुको नाङो नाच" उहाका भाकाहरु हुन, तेसैमा सम्बन्धित रहेर स्वर्गिय भुपी शेरचन को कबिता "मेरो चोक" लाई एक शब्दमा भन्नु पर्दा remix गर्ने दुस्शाहस गर्दैछु। यो "मेरो चोक" भन्ने कबिता अझै पनि समय सान्दर्वीक छ, स्कुल हुँदा मेरो एक जना साथी ले कबिता बाचन competition मा first prize पाको थियो, पुरा actions सहित बाचन गरेको थियो उसले।
र अर्को मेरो थ्रेड को title यस्तो राख्नु को कारण जो कोहिलाई बिना कारण attention grab गर्ने चै पक्कै हैन है। यो त हाल साझामा भइराको गतिबिधिलाई मद्देनजर राखेर मात्र एउटा humor मात्र पस्केको हुम। र मलाई थाहा छ, यहाँ मान्छेहरु कबिता भन्दा नि रसिलो "यौन जन्य" कुरा पढ्न आउछन तै पनि त्राइ गर्दैछु।
उरन्ठ्यौला बोकाहरुको नाङो नाच ।
लकडाउनको चपेटामा एउटै साझा छ,
यहाँ के छैन?
सबै थोक अझ छ।
असङ्ख्य "क्यारेक्टर" छन,
केवल "ट्रस्ट" छैन,
यहाँ त्यसमाथि ADHD disorder छ,
यहाँ के छैन?
सबै थोक अझ छ।
--------------X---------------
यो मेरो साझामा
एउटाले बनाएको मानिस र
त्यो मानिसले बनाएको अर्को मानिस,
दुबैको बास छ
तर दुबै यहाँ बिचलित छन, आक्रान्त छन,
एउटा बिचलित छन
किनकी उसलाई उसको 'फ्यान बेस' घट्ला भन्ने डर छ,
र उसैको अर्को मानिस बिचलित छ
किनकी उसलाई आफ्नो धोती फुस्कने चिन्ता छ
त्यसैले यो साझामा
हामी जस्ता निहत्थाहरु
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो थोक्छम,
यहाँ के छैन?
र अर्को मेरो थ्रेड को title यस्तो राख्नु को कारण जो कोहिलाई बिना कारण attention grab गर्ने चै पक्कै हैन है। यो त हाल साझामा भइराको गतिबिधिलाई मद्देनजर राखेर मात्र एउटा humor मात्र पस्केको हुम। र मलाई थाहा छ, यहाँ मान्छेहरु कबिता भन्दा नि रसिलो "यौन जन्य" कुरा पढ्न आउछन तै पनि त्राइ गर्दैछु।
उरन्ठ्यौला बोकाहरुको नाङो नाच ।
लकडाउनको चपेटामा एउटै साझा छ,
यहाँ के छैन?
सबै थोक अझ छ।
असङ्ख्य "क्यारेक्टर" छन,
केवल "ट्रस्ट" छैन,
यहाँ त्यसमाथि ADHD disorder छ,
यहाँ के छैन?
सबै थोक अझ छ।
--------------X---------------
यो मेरो साझामा
एउटाले बनाएको मानिस र
त्यो मानिसले बनाएको अर्को मानिस,
दुबैको बास छ
तर दुबै यहाँ बिचलित छन, आक्रान्त छन,
एउटा बिचलित छन
किनकी उसलाई उसको 'फ्यान बेस' घट्ला भन्ने डर छ,
र उसैको अर्को मानिस बिचलित छ
किनकी उसलाई आफ्नो धोती फुस्कने चिन्ता छ
त्यसैले यो साझामा
हामी जस्ता निहत्थाहरु
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो थोक्छम,
यहाँ के छैन?
सबै थोक अझ छ,
उरन्ठेउला बोकाहरुको नाङो नाच छ,
नाङो नाच छ।
उरन्ठेउला बोकाहरुको नाङो नाच छ,
नाङो नाच छ।
Last edited: 06-May-20 04:00 PM