Posted by: Bennedict May 5, 2020
म सम्बन्धी केहि अपडेट
Login in to Rate this Post:     1       ?         Liked by
वाह वाह अन्डर्वेयर जी,
एउटा श्रद्देय नारायण गोपाल सरको गीत याद आयो भनम ।

--------------------
"को कसको हो ?
को कसको हो ?
कसले चिन्न सक्छ र ?
धुलो हो जिबन ।
कसले बुझ्न सक्छ र ? "
--------------------

गीतको मर्म त ठुलो नै छ । तर बिगत केहि दिन देखी तपाईको अपरम्पार लीला देखेर चै तपाईको बृहत रूप्, आकर्, प्रकार धेरैले चिनी सकेको भन्ने हामीलाई लागेको छ ।
तथापि,
तपाईको उरन्ठ्यौलो घमन्ड र बेला बेला मा निस्कने साहित्यका ती "almost extinct" बाक्यहरुको भेल सुन्दा चै रमाइलो चै भाकै हो । जस्तै:

-----------------------------------
"यो तय भए लगत्तै तिमीहरुलाइ चारपाटे मुडेर, सुँगुरको पाठो भिडाएर, जुत्ताको माला लगाएर, कालो मोसो दलेर नगर परिक्रमा गराइञ्छ। हेर्दै जाओ, आइले लाइ जति भुक्छौ भूक ।"

-----------------------------------

सझालाई यि उरन्ठ्याउला बोकाहरुको नङो नाचबाट मुक्ती दिलाउनी समय पक्कै आयेको छ । बरु हामी तिनजनाको पार्टिगत सिद्धान्त र कर्यसैली पो मिल्छ कि मिल्दैन ?
------------------------------------

हजुरका यस्ता अमुल्य बाणी सुनेर त मेरो मुख बाट निस्केको थियो ।

"Really, यस्तो धांसु नेपाली बोल्ने नि आउछ साझा हुदो ?"
म त नेपालमा घरमा बसेर कुनै सन्तोष पन्त को serial हेरिराको जस्तो लाग्यो हो । अब हजुरको imagination लाई के भन्ने ? कीप इट अप नै होला ।
Read Full Discussion Thread for this article